Tuesday, May 12, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

चन्द्रमाको सतहमा अन्तरिक्ष यान अवतरण गर्ने देशको सूचीमा जापान पनि थपियाे

एजेन्सी

Monday, January 22, 2024
चन्द्रमाको सतहमा अन्तरिक्ष यान अवतरण गर्ने देशको सूचीमा जापान पनि थपियाे
5.2k
VIEWS
Website Development Website Development Website Development

काठमाडौँ – चन्द्रमाको सतहमा अन्तरिक्ष यान अवतरण गर्ने देशको सूचीमा जापान पनि थपिएको छ । स्मार्ट ल्यान्डर फर इन्भेस्टिगेटिङ मुन (एसएलआईएम) अर्थात् मुन स्‍नाइपर चन्द्र मिसन सफल भएसँगै जापान उक्त सूचीमा थपिएको हो । यससँगै अमेरिका, तत्कालीन सोभियत संघ, चीन र भारतपछि चन्द्रमाको सतहमा पुग्ने पाँचौँ देश जापान बनेको छ ।

जापानी यान नेपाली समयअनुसार शुक्रवार बेलुकी ९:०५ बजे यानले चन्द्रमाको सतह टेकेको हाे । तर यानको सोलार सेलले भने विद्युत् उत्पादन गर्न बन्द गरेको बताइएको छ । त्यसो हुँदा चन्द्र सतहमा वैज्ञानिक परीक्षण गर्न यान सक्षम हुने छैन ।

“यानले ब्याट्रीको भरमा मात्र काम गरिरहेको छ । हामीले यसको डेटालाई पृथ्वीमा पठाउने कामलाई प्राथमिकता दिइरहेका छौं”, जापानी अन्तरिक्ष एजेन्सी जापान एरोस्पेस एक्प्लोरेसन एजेन्सी (ज्याक्सा)का प्रमुख हिरोशी यामाकावाले भनेका छन् ।

Order Cake Order Cake Order Cake

१. सी अफ ट्यान्क्विलिटी २. एपोलो ११ अवतरण क्षेत्र ३. मुन स्‍नाइपरको अवतरण क्षेत्र ४. चन्द्रयान-३ अवरतण क्षेत्र                                                                         तस्विर स्रोत: सीएनएन१. सी अफ ट्यान्क्विलिटी २. एपोलो ११ अवतरण क्षेत्र ३. मुन स्‍नाइपरको अवतरण क्षेत्र ४. चन्द्रयान-३ अवरतण क्षेत्र     (तस्विर स्रोत: सीएनएन)

मुन स्नाइपरलाई सक्रिय बनाउन हिटर बन्द गर्नेजस्ता काम गरेपनि चन्द्र सतहमा केही घण्टामात्रै ब्याट्री टिक्ने बताइएको छ । सोही कारण सोलार प्यानलहरूलाई सूर्यको प्रकाशले तताउने आशा गरिएको यामाकावाले उल्लेख गरे । उनका अनुसार यान निर्धारित लक्ष्यभन्दा १०० मिटरभित्र अवतरण भएकाे थियाे ।

सामान्यतः आफ्नो लक्ष्यदेखि केही किलोमिटर वरपर यानहरू सतहमा अवतरण हुन्छन् । तर यस चन्द्र मिसनले आफ्नो लक्ष्यको १०० मिटर आसपासमा अवतरण गरेको थियो । सोही कारण यसलाई मुन स्नाइपर भन्ने गरिएको छ ।

यो मिसन यहीँ सकिए पनि यानमा प्रयोग भएको यो प्रविधि भविष्यको लागि उपयोगी हुने र सोही प्रविधिमार्फत भविष्यमा अक्सिजन र पानीको स्रोत हुनसक्ने चन्द्रमाका भागहरूमा पुग्न सकिने ज्याक्साको विश्वास छ ।

Comments
Share
38
Shares

Related Posts

नेपाल टेलिकमद्वारा  फ्री वाइफाइ इन्टरनेट सेवा
सूचना-प्रविधि

नेपाल टेलिकमद्वारा फ्री वाइफाइ इन्टरनेट सेवा

टेलिभिजन प्रसारणमा आलाकार्ट मूल्य प्रणाली लागु, उपभोक्ताले आफूले चाहेको च्यानल मात्र छनोट गर्न सक्ने
सूचना-प्रविधि

टेलिभिजन प्रसारणमा आलाकार्ट मूल्य प्रणाली लागु, उपभोक्ताले आफूले चाहेको च्यानल मात्र छनोट गर्न सक्ने

अफ्रिकी मुलुक इथियोपिया पेट्रोलियम गाडीमाथि प्रतिबन्ध लगाउने पहिलो देश
सूचना-प्रविधि

अफ्रिकी मुलुक इथियोपिया पेट्रोलियम गाडीमाथि प्रतिबन्ध लगाउने पहिलो देश

ह्याक भएको त्रिभुवन विश्वविद्यालयको वेबसाइटआजदेखि सञ्चालनमा आउने
सूचना-प्रविधि

ह्याक भएको त्रिभुवन विश्वविद्यालयको वेबसाइटआजदेखि सञ्चालनमा आउने

जुकरबर्गकाे दीर्घकालीन चाहना: आर्टिफिसियल जेनेरल इन्टेलिजेन्स (एजीआई) बनाउने
सूचना-प्रविधि

जुकरबर्गकाे दीर्घकालीन चाहना: आर्टिफिसियल जेनेरल इन्टेलिजेन्स (एजीआई) बनाउने

टेलिकमको अप्टिकल फाइबर सेवा ७४ जिल्लामा विस्तार,  हुम्ला, मुगु र डोल्पामा पुग्न बाँकी
सूचना-प्रविधि

टेलिकमको अप्टिकल फाइबर सेवा ७४ जिल्लामा विस्तार, हुम्ला, मुगु र डोल्पामा पुग्न बाँकी

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा भव्य छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki