Tuesday, May 12, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

जुकरबर्गकाे दीर्घकालीन चाहना: आर्टिफिसियल जेनेरल इन्टेलिजेन्स (एजीआई) बनाउने

Thursday, February 1, 2024
जुकरबर्गकाे दीर्घकालीन चाहना: आर्टिफिसियल जेनेरल इन्टेलिजेन्स (एजीआई) बनाउने
7.3k
VIEWS
Website Development Website Development Website Development

काठमाडौँ – मेटाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गले एआई सम्बन्धी आफ्नो इच्छा सार्वजनिक गरेका छन् । फेसबुकमा एक भिडिओ राख्दै सीईओ जुकरबर्गले आफ्नो दीर्घकालीन योजना आर्टिफिसियल जेनेरल इन्टेलिजेन्स (एजीआई) बनाउनु रहेको बताएका हुन् ।

एजीआई एआईले मसिनहरूलाई मानिसले जस्तै सिक्न र सोच्न सक्ने बनाउँछ । यस योजनालाई वास्तविक रूप दिन अनुसन्धानमा केन्द्रित ‘फेयर’ (FAIR) नामक परियोजना र एआई प्रोडक्ट तयार गर्ने जेनएआई (GenAI)लाई एकै ठाउँमा ल्याउन खोजिरहेको जुकरबर्गले बताएका छन् ।

उनले एजीआई कहिलेसम्म बनाइसक्ने, अथवा त्यो कस्तो हुन्छ भन्नेबारे भने बताएका छैनन् । तर सबैको भलोका लागि एजीआईलाई सार्वजनिक रूपमा उपलब्ध गराउने जनाएका छन् ।

Order Cake Order Cake Order Cake

त्यसो गर्नाले एजीआईबाट सबैले फाइदा लिन सक्ने उनको भनाइ छ । एजीआई बनाउने उक्त लक्ष्य पूरा गर्न अहिले शक्तिशाली कम्प्युटर इन्फ्रास्ट्रक्चर तयार पारिरहेको उनले खुलाएका छन्, जसका लागि एनभिदियाको एच १०० चिपको साढे तीन लाख युनिट र थप जीपीयू प्रयोग हुने उनले उल्लेख गरेका छन् ।

भविष्यमा स्मार्ट एआई असिस्टेन्ट आवश्यक पर्ने भएकाले आफूहरूले त्यो कार्य गर्ने उनको तर्क छ । अहिले भने मेटाको अर्को पुस्ताको जेन मोडेल लामा थ्रीलाई तालिम दिइरहेको उनले जनाएका छन् ।

साथै एआईमा आधारित हुने स्मार्ट चस्मा तथा अन्य कुराहरू विकास गरिरहेको बताएका छन् । हाल जुकरबर्गबाहेक ओपनएआई, डिपमाइन्ड, एन्थ्रोपिक जस्ता एआई सम्बन्धी अनुसन्धान गरिरहेका संस्था एजीआई बनाउने दौडमा रहेका छन् ।

Comments
Share
70
Shares

Related Posts

लोकप्रिय एप टिकटकले चिनियाँ स्वामित्व  परिवर्तन  नगरे अमेरिकामा प्रतिबन्ध लगाइने चेतावनी
सोसल मिडियामा आज

टिकटकलाई गैरचिनियाँ कम्पनीलाई बेच्नुपर्ने बाध्यात्मक कानुन बिरुद्ध मुद्दा दर्ता

नेपाल टेलिकमद्वारा  फ्री वाइफाइ इन्टरनेट सेवा
सूचना-प्रविधि

नेपाल टेलिकमद्वारा फ्री वाइफाइ इन्टरनेट सेवा

टिकटककाे फुलस्क्रिन ल्यान्डस्केप भिडिओ फिचरको परीक्षण
सोसल मिडियामा आज

टिकटक खुलाएको भन्दै प्राधिकरणद्वारा इन्टरनेट सेवा प्रदायक कम्पनीसँग जवाफ माग

टेलिभिजन प्रसारणमा आलाकार्ट मूल्य प्रणाली लागु, उपभोक्ताले आफूले चाहेको च्यानल मात्र छनोट गर्न सक्ने
सूचना-प्रविधि

टेलिभिजन प्रसारणमा आलाकार्ट मूल्य प्रणाली लागु, उपभोक्ताले आफूले चाहेको च्यानल मात्र छनोट गर्न सक्ने

अफ्रिकी मुलुक इथियोपिया पेट्रोलियम गाडीमाथि प्रतिबन्ध लगाउने पहिलो देश
सूचना-प्रविधि

अफ्रिकी मुलुक इथियोपिया पेट्रोलियम गाडीमाथि प्रतिबन्ध लगाउने पहिलो देश

फ्रान्समा टिकटकलाई ५४ लाख युरो जरिवाना
Tik Tok

टिकटकद्वारा नेपाल सरकारलाई पत्र, सांस्कृतिक र कानुनी पक्षको पूर्ण पालना गर्दै सहकार्यको प्रस्ताव

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा भव्य छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki