Tuesday, March 17, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी

Sunday, March 15, 2026
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
993
VIEWS
Website Development Website Development Website Development

काठमाडौं –जोरपाटी स्थित विद्या सागर इङ्लिस बोर्डिङ स्कुल को आयोजनामा “Smart Parenting” विषयक विशेष अभिभावक सचेतना कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। २०८२ साल फाल्गुन ३० गते Peace Banquet, जोरपाटीमा आयोजित उक्त कार्यक्रममा करिब ६०० भन्दा बढी अभिभावकहरूको उत्साहजनक सहभागिता रहेको थियो।

विद्यालयले अभिभावकहरूलाई बदलिँदो समयअनुसार सकारात्मक अभिभावकत्व, बालबालिकाको मानसिक विकास तथा जिम्मेवार मार्गदर्शन सम्बन्धी सचेत गराउने उद्देश्यले कार्यक्रम आयोजना गरेको जनाएको छ। कार्यक्रममा विद्यालयका अभिभावकहरू मात्र नभई विभिन्न विद्यालय तथा स्थानीय समुदायका अभिभावकहरूको पनि उल्लेखनीय उपस्थिति रहेको थियो।

Order Cake Order Cake Order Cake

कार्यक्रमका प्रमुख वक्ता, प्रसिद्ध काउन्सेलर तथा मोटिभेशनल स्पिकर अशोक दाहाल ले आजको डिजिटल युगमा अभिभावकहरूले बालबालिकालाई सही संस्कार, अनुशासन र सकारात्मक वातावरण प्रदान गर्नु अत्यन्त आवश्यक रहेको बताउनुभयो। उहाँले बालबालिकाको व्यक्तित्व विकास, आत्मविश्वास वृद्धि तथा सही जीवन मूल्यको निर्माणमा अभिभावकको भूमिका महत्वपूर्ण हुने कुरामा जोड दिनुभयो।

उहाँले बालबालिकालाई केवल शैक्षिक सफलतामात्र होइन, नैतिक मूल्य, अनुशासन र सकारात्मक सोचसहितको जीवनशैली सिकाउन अभिभावक र विद्यालयबीचको सहकार्य अनिवार्य रहेको धारणा राख्नुभयो।

कार्यक्रममा सहभागी अभिभावकहरूले यस्तो कार्यक्रमले आफूहरूलाई बालबालिकाको व्यवहार, मनोविज्ञान र भविष्यप्रति अझ सचेत र जिम्मेवार बन्न प्रेरणा दिएको प्रतिक्रिया दिएका थिए।

विद्यालय व्यवस्थापनले यस्ता कार्यक्रमले विद्यालय, अभिभावक र समुदायबीचको सम्बन्धलाई अझ बलियो बनाउने विश्वास व्यक्त गर्दै आगामी दिनहरूमा पनि विद्यार्थीहरूको समग्र विकासका लागि यस्ता शैक्षिक तथा सचेतनामूलक कार्यक्रमहरू निरन्तर आयोजना गरिनेजनाएको छ।

— smartakshyar.com

Comments
Share

Related Posts

ताजा अक्षर

नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा

ताजा अक्षर

समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय

ताजा अक्षर

गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन

जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ – कांग्रेस उपसभापति भुषाल
समाचार

जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ – कांग्रेस उपसभापति भुषाल

उपसभापति भुषालको दाबी – उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार

उपसभापति भुषालको दाबी – उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने

समाचार

जिल्लाको विकासमा केन्द्रीत हुने म्याग्दीका एमाले उम्मेदवारको प्रतिबद्धता

आजको सुन चाँदी दर

© Gold Rates Nepal

आजको विनिमय दर

© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
जिल्लाको विकासमा केन्द्रीत हुने म्याग्दीका एमाले उम्मेदवारको प्रतिबद्धता
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki