Friday, May 29, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

मान्छेको निधन कहिले हुन्छ भन्ने भविष्यवाणी गर्ने एल्गोरिदम तयार

Tuesday, December 26, 2023
मान्छेको निधन कहिले हुन्छ भन्ने भविष्यवाणी गर्ने एल्गोरिदम तयार
3.3k
VIEWS
Website Development Website Development Website Development

काठमाडौँ- अमेरिका र डेनमार्कका वैज्ञानिकले मान्छेको निधन कहिले हुन्छ भन्ने भविष्यवाणी गर्ने एल्गोरिदम तयार पारेका छन् । यसले मानिसको दैनिक गतिविधिलाई विश्लेषण गरी उनीहरूले जीवन यापन कस्तो हुन्छ अनि कहिले निधन हुन्छ भन्ने कुरा पत्ता लगाउन सक्ने ती वैज्ञानिकहरूको दाबी छ ।

‘लाइफ टु भेक’ नाम दिइएको उक्त मोडेलले ७८ प्रतिशत सटीकताका साथ मानिसको जीवनशैली र उनीहरूको निधनको मिति भविष्यवाणी गर्ने बताइएको छ । मानिसहरूको गतिविधिलाई आधार मानी ती कुराहरू विश्लेषण गर्ने एल्गोरिदमभन्दा यो एल्गोरिदम बढी शक्तिशाली भएको वैज्ञानिकको भनाइ छ ।

च्याटबटसँग जसैगरी यो एल्गोरिदमसँग कुरा गर्न सकिने वैज्ञानिकको भनाइ छ । कुराकानीकै आधारमा यसले तपाईंबारे जे कुरा थाहा पायो, त्यसैलाई आधार मानेर पछि के हुन्छ भन्ने भविष्यवाणी गर्न सक्छ ।

Order Cake Order Cake Order Cake

यो एल्गोरिदमलाई ती वैज्ञानिकले डेनमार्कका ६० लाखभन्दा बढी मानिसहरूको जानकारीबाट तालिम दिएका छन् । विशेषगरी मानिसहरू कति आम्दानी गर्छन्, उनीहरू कस्तो काम गर्छन्, कहाँ बस्छन्, उनीहरूको शरीरमा केकस्तो चोटपटक लागेको छ र महिलाको सन्दर्भमा उनीहरू गर्भवती भए नभएको डेटा एल्गोरिदमलाई उपलब्ध गराइएको थियो ।

यिनै पक्षलाई आधार मानी यो एल्गोरिदमले व्यक्ति चाँडै मर्ने सम्भावना, र उनीहरूले आफ्नो जीवनभर गर्ने आम्दानीका बारेमा भविष्यवाणी गर्छ । मानिसको निधन छिट्टै हुनुको कारण ऊ पुरुष हुनु, उसको मानसिक स्वास्थ्यमा समस्या हुनु र उसमा विशेष किसिमको सीप हुनु हो ।

त्यस्तै लामो आयु हुनुको कारण राम्रो आम्दानी हुनु वा नेतृत्वदायी भूमिकामा हुनु हो । यी पक्षलाई समेत ध्यानमा राखी एल्गोरिदमले सटीक जानकारी दिने प्रयास गर्छ ।

जसरी च्याटजीपीटीमा प्रयोगकर्ताले गीत, कथा, कविता वा निबन्ध लेख्न निर्देशन दिन्छन्, वैज्ञानिकले लाइफ टु भेकलाई व्यक्तिबारे उसको निधन कहिले हुन्छ भनी प्रश्न सोध्न सक्छन् ।

यो एआई मोडेललाई सन् २००८ देखि २०१६ सम्मका डेटामार्फत तालिम गराइएको छ । जनसङ्ख्याको डेटाको आधारमा सन् २०२० मा निधन भएका व्यक्तिबारे यो एआई टुलले ७८ प्रतिशत सटीक भविष्यवाणी गरेको हो ।

यो मोडेललाई तालिम दिनका लागि प्रयोग गरेर मानिसको व्यक्तिगत जानकारी सुरक्षा गर्नका लागि यो टुल सार्वजनिक रूपमा उपलब्ध नगराइएको अनुसन्धानकर्ता सुने लेहमनले डेली मेललाई बताए ।

“हामी केही नतिजा अझ खुला रूपमा शेयर गर्ने तरिकामा सक्रिय रूपमा काम गरिरहेका छौं । तर यसका लागि अध्ययनमा रहेका व्यक्तिको गोपनीयताको ग्यारेन्टी गर्न सक्ने तरिकामा थप अनुसन्धान हुन आवश्यक छ,” टेक्निकल युनिभर्सिटी अफ डेनमार्कमा नेटवर्क तथा कम्प्लेक्स सिस्टमका प्रोफेसर समेत रहेका लेहमनले भने ।

यो मोडेल सार्वजनिक रूपमा उपलब्ध भए पनि डेनमार्कको गोपनीयता सम्बन्धी कानूनले उक्त मोडेलले व्यक्तिबारे गरेको भविष्यवाणीलाई गैरकानूनी मान्ने बताइएको छ । यसले विशेषगरी जीवन बीमा र अन्य किसिमका कामलाई प्रभावित पार्न सक्ने आँकलन समेत गरिएको छ ।

Comments
Share
15
Shares

Related Posts

नेपाल टेलिकमद्वारा  फ्री वाइफाइ इन्टरनेट सेवा
सूचना-प्रविधि

नेपाल टेलिकमद्वारा फ्री वाइफाइ इन्टरनेट सेवा

टेलिभिजन प्रसारणमा आलाकार्ट मूल्य प्रणाली लागु, उपभोक्ताले आफूले चाहेको च्यानल मात्र छनोट गर्न सक्ने
सूचना-प्रविधि

टेलिभिजन प्रसारणमा आलाकार्ट मूल्य प्रणाली लागु, उपभोक्ताले आफूले चाहेको च्यानल मात्र छनोट गर्न सक्ने

अफ्रिकी मुलुक इथियोपिया पेट्रोलियम गाडीमाथि प्रतिबन्ध लगाउने पहिलो देश
सूचना-प्रविधि

अफ्रिकी मुलुक इथियोपिया पेट्रोलियम गाडीमाथि प्रतिबन्ध लगाउने पहिलो देश

ह्याक भएको त्रिभुवन विश्वविद्यालयको वेबसाइटआजदेखि सञ्चालनमा आउने
सूचना-प्रविधि

ह्याक भएको त्रिभुवन विश्वविद्यालयको वेबसाइटआजदेखि सञ्चालनमा आउने

जुकरबर्गकाे दीर्घकालीन चाहना: आर्टिफिसियल जेनेरल इन्टेलिजेन्स (एजीआई) बनाउने
सूचना-प्रविधि

जुकरबर्गकाे दीर्घकालीन चाहना: आर्टिफिसियल जेनेरल इन्टेलिजेन्स (एजीआई) बनाउने

चन्द्रमाको सतहमा अन्तरिक्ष यान अवतरण गर्ने देशको सूचीमा जापान पनि थपियाे
सूचना-प्रविधि

चन्द्रमाको सतहमा अन्तरिक्ष यान अवतरण गर्ने देशको सूचीमा जापान पनि थपियाे

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki