Sunday, May 24, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

ज्योति साहित्य प्रतिष्ठानद्वारा आयोजना गरीएको कविता यात्राकाे २०५औँ श्रृङखला सम्पन्न

Sunday, December 17, 2023
ज्योति साहित्य प्रतिष्ठानद्वारा आयोजना गरीएको  कविता यात्राकाे २०५औँ श्रृङखला सम्पन्न
1.4k
VIEWS
Website Development Website Development Website Development

काठमाडौँ – ज्योति साहित्य प्रतिष्ठानको कविता यात्राकाे २०५औँ श्रृङखला अध्यक्ष मणिराज सिंहको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा प्रमुख अतिथिमा विश्व कवि तथा संस्कृतिविद् प्रा. तुलसी दिवस तथा विशिष्ट अतिथि शिखर कवि शैलेन्द्र साकार तथा कवि बुद्धिराज पाण्डेकोको उपस्थितमा मंचको रौनकता बढेको थियोे ।
शिवपुरी सन्देश’का प्रधान सम्पादक वियोगी बुढाथोकी र ‘शब्दपथ’का प्रधान सम्पादक किशोर पहाडीलाई विश्व कवि प्रा तुलसी दिवस र शिखर कवि शैलेन्द्र साकारद्वारा प्रतिष्ठानको अध्यक्ष मणिराज सिंहको उपस्थितिमा ज्योति साहित्य सम्मान अर्पण गरियो।
उक्त शृंखलामा आजीवन सदस्य सुनिता अधिकारीलाई आजीवन सदस्यता सम्मान पत्र प्रदान गरियो ।
प्रा तुलसी दिवस, विशिष्ट अतिथि शैलेन्द्र साकार ,सुनिता अधिकारी, रुबिना राना मगर, जुमन किरण, विनोद खत्री आकाश, सूर्य बस्नेत , नानीमैयाँ अधिकारी, किशोर पहाडी, वियोगी बुढाथोकीले मनतव्य सहित कविता, गजल, मुक्तकहरू वाचन गरे।

कवि सुधा मिश्रले कार्यक्रम सञ्चालन गर्नुका साथै मैथिली भाषामा कविता वाचन पनि
गरिन्।
हाल प्रतिष्ठानका धेरैजसो कार्यक्रम ललितपुरमा हुनेगरेका र आफू नियमितरूपमा आउँदै जाँदै गर्नाले काठमाडौबासी भएर पनि ललितपुर र खास गरी इमाडोलबासी भएझैँ महसुस भएको मन्तव्य शिखर कवि शैलेन्द्र साकारले व्यक्त गर्नु भयो । साहित्यमै लागेर पनि आर्थिक पक्षलाई बलियो बनाउन सकिन्छ भनेर आफ्नै उदाहरण विश्व कवि तुलसी दिवसले प्रस्तुत गर्नु भएको थियो । कविले रचना गर्दा अरूको नक्कल वा प्रभावमा नपरी मौलिकता झल्कने सिर्जना गर्नु पर्दछ भन्नू हुँदै नयाँ सर्जकहरूबाट राम्रा सिर्जना सुन्न पाइएकोमा खुशी व्यक्त गर्नु भयो।
आगामी दिनहरूमा पनि ज्योति साहित्य प्रतिष्ठानले स्रष्टा सम्मान र कविता वाचनलाई निरन्तरता दिने वाचा गर्दै प्रतिष्ठानका अध्यक्ष मणिराज सिहले कृष्ण मंदिर चोक ईमाडोलमा रहेको ईन्द्रेणी स्टीक फुड रेष्टुरेन्टलाई कार्यक्रम गर्न गरेको सहयोगको निमित्त आभार व्यक्त गर्दै ज्योति प्रकाशन प्रा लि लाई समेत धन्यवाद भन्दै कार्यक्रमको समापन गर्नु भयो ।

Comments
Order Cake Order Cake Order Cake
Share
35
Shares

Related Posts

डा. अम्बिका अर्यालको मुक्तक सङ्ग्रह भावदीप लोकार्पण
कला / साहित्य

डा. अम्बिका अर्यालको मुक्तक सङ्ग्रह भावदीप लोकार्पण

‘मोदीबेनी’ आजबाट रिलिजमा
कला / साहित्य

‘मोदीबेनी’ आजबाट रिलिजमा

लोमस शर्मा र  अस्मिता रनपालको  अभिनयमामा  “फरर डोरी” सार्वजनिक
कला / साहित्य

लोमस शर्मा र  अस्मिता रनपालको  अभिनयमामा  “फरर डोरी” सार्वजनिक

अभिनेत्री निशा अधिकारीको मुद्दामा अदालतद्वारा अंश पाउने फैसला
कला / साहित्य

अभिनेत्री निशा अधिकारीको मुद्दामा अदालतद्वारा अंश पाउने फैसला

चलचित्र क्षेत्र अघि बढ्न नसक्नुको कारण ऐन पास नहुनु रहेको अध्यक्ष भुवन केसीकाे भनाई
कला / साहित्य

चलचित्र क्षेत्र अघि बढ्न नसक्नुको कारण ऐन पास नहुनु रहेको अध्यक्ष भुवन केसीकाे भनाई

पाटनमा २४ वर्षपछि पचली भैरवको खड्गसिद्धि नाच
कला / साहित्य

पाटनमा २४ वर्षपछि पचली भैरवको खड्गसिद्धि नाच

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki