Tuesday, May 20, 2025
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

अभिनेत्री निशा अधिकारीको मुद्दामा अदालतद्वारा अंश पाउने फैसला

Monday, February 26, 2024
अभिनेत्री निशा अधिकारीको मुद्दामा अदालतद्वारा अंश पाउने फैसला
6.2k
VIEWS
Website Development Website Development Website Development

काठमाण्डौँ- नायिका निशा अधिकारीले जिल्ला अदालत, काठमाडौंमा अंशबन्डा र मानाचामल भराउने माग सहित २०७९ भदौमा मुद्दा हालेकी थिइन्। न्यायाधीश शिशिरराज ढकालको इजलासले निशाले पतिको सम्पत्तिबाट तीन भागको एक भाग अंश पाउने फैसला सुनाएको हो।

उनीहरू २०७४ असारमा वैवाहिक बन्धनमा बाँधिएका थिए। यी दम्पतीका पाँच वर्षका एक छोरा छन्। निशाले छोरा आफूसँगै रहेको भन्दै तीन भागको दुई भाग सम्पत्तिको दाबी सहित मुद्दा हालेकी थिइन्।

निशाले आफ्नो अंश मात्र पाउने अदालतले फैसला गरेको हो। छोराको अंश भने बालिग नहुन्जेल निशा र शरद दुवैको संरक्षणमा हुने फैसलामा उल्लेख छ। नाबालक छोराको संरक्षणको दायित्व पनि आमाबुबा दुवैको बराबर हुने फैसलामा उल्लेख छ।

Order Cake Order Cake Order Cake

विवाह भएको केही समयसम्म पारिवारिक जीवन राम्ररी चले पनि पछि पति शरदले नराम्रो व्यवहार गरेको भन्दै निशाले अंश मुद्दा हालेकी हुन्। उनले अदालतमा दिएको फिरादपत्र अनुसार आफ्नो र छोराको शिक्षा, स्वास्थ्य लगायतको दायित्व पूरा गर्न बारम्बार आग्रह गर्दा पनि जिम्मेवारीबाट पन्छिएकाले अंश मुद्दा हाल्नुपरेको हो।

अंश नपाउन्जेल मासिक ५० हजारका दरले आमाछोरा दुई जनाका लागि एक लाख रुपैयाँ खर्च दिन समेत माग गरिएको थियो। निशा र छोरालाई अंश नदिउन्जेल मासिक ४१ हजार रुपैयाँ खर्च दिनुपर्ने भनी अदालतले फैसला गरेको छ।

शरदले अदालतमा दिएको जानकारी अनुसार निशा २०७५ मंसीरदेखि आफूखुशी माइत बस्दै आएकी हुन्। छोराको स्कूलको मासिक खर्च १० हजार रुपैयाँ आफूले बेहोरिरहेको पनि शरदले खुलाएका छन्। २०७६ फागुनसम्म आफूले निशालाई साढे ११ लाख रुपैयाँ खर्च दिएको पनि अदालतमा शरदले बताएका छन्।

आफ्नो भन्दा निशाको आम्दानी राम्रो भएकाले मासिक खर्च नदिलाउन उनले अदालतमा आग्रह गरेका थिए। तर अदालतले शरदको अपील अस्वीकार गर्दै अंश नपाउन्जेल मासिक खर्च दिन भनेको हो।

शरद नेपाली राष्ट्रिय क्रिकेट टीमका खेलाडी थिए भने निशा थुप्रै चलचित्रमा अभिनय गरेकी कलाकार हुन्। प्रेम सम्बन्धमा रहेका उनीहरूले सामाजिक परम्परा अनुसार विवाह गरेका थिए। शरदले अदालतमा दिएको उत्तरमा निशाले अंश लिएर छुट्टै बस्न चाहनु आफ्ना लागि स्वीकार्य भएको बताएका छन्।

Comments
Share
65
Shares

Related Posts

डा. अम्बिका अर्यालको मुक्तक सङ्ग्रह भावदीप लोकार्पण
कला / साहित्य

डा. अम्बिका अर्यालको मुक्तक सङ्ग्रह भावदीप लोकार्पण

‘मोदीबेनी’ आजबाट रिलिजमा
कला / साहित्य

‘मोदीबेनी’ आजबाट रिलिजमा

लोमस शर्मा र  अस्मिता रनपालको  अभिनयमामा  “फरर डोरी” सार्वजनिक
कला / साहित्य

लोमस शर्मा र  अस्मिता रनपालको  अभिनयमामा  “फरर डोरी” सार्वजनिक

चलचित्र क्षेत्र अघि बढ्न नसक्नुको कारण ऐन पास नहुनु रहेको अध्यक्ष भुवन केसीकाे भनाई
कला / साहित्य

चलचित्र क्षेत्र अघि बढ्न नसक्नुको कारण ऐन पास नहुनु रहेको अध्यक्ष भुवन केसीकाे भनाई

पाटनमा २४ वर्षपछि पचली भैरवको खड्गसिद्धि नाच
कला / साहित्य

पाटनमा २४ वर्षपछि पचली भैरवको खड्गसिद्धि नाच

 ‘सोनी विश्व फोटोग्राफी अवार्ड–२०२४’ को विजेता नेपालकाे तस्वीर
कला / साहित्य

 ‘सोनी विश्व फोटोग्राफी अवार्ड–२०२४’ को विजेता नेपालकाे तस्वीर

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
मन्त्रीको राजीनामासँगै शिक्षकहरुको माग सम्बोधन गर्ने प्रयास अलपत्र
ताजा अक्षर
आज विश्व पृथ्वी दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै
ताजा अक्षर
डिजेल, मट्टीतेल र हवाई इन्धनको भाउ घट्यो
ताजा अक्षर
रास्वपाको पहिलो महाधिवेशन वैशाखमा
ताजा अक्षर
समाचार
कक्षा १२ को परीक्षा सार्नेबारे राष्ट्रिय परीक्षा बोर्डको बैठक जारी
समाचार
भारतका विद्युत मन्त्री खट्टर नेपाल आउँदै
समाचार
त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु सभापतिमा नेविसङ्घका जोशी ८ मतले विजयी, अरु पदमा अनेरास्ववियु
समाचार
त्रिभुवन विश्वविद्यालय क्याम्पसमा आज स्ववियु निर्वाचन हुँदै
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki