Sunday, April 19, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

पाटनमा २४ वर्षपछि पचली भैरवको खड्गसिद्धि नाच

Saturday, February 10, 2024
पाटनमा २४ वर्षपछि पचली भैरवको खड्गसिद्धि नाच
2.7k
VIEWS
Website Development Website Development Website Development

काठमाडौँ – काठमाडौँको पचली भैरवको खड्गसिद्धि नाच ललितपुरको पाटनमा २४ वर्ष पछि शुरू भएको छ । हिजो बेलुकीदेखि पाटनको हखामा शुरु भएको तान्त्रिक नाच आज दिनभर चल्नेछ । काठमाण्डौको मालाकार समुदायबाट सञ्चालित पचली भैरव नाचमा कुमारी, गणेशसहित १२ देवगण रहन्छन् । देवगणहरुले हिजो शुक्रवार भैरव नाच प्रदर्शन गरेका थिए । आज गणेश, ब्रम्हायणी, रुद्रायणी, नारायणी लगायतको नाच प्रदर्शन गर्नेछन् ।

एक ठाउँमा नाच देखाउन देवगण नाइके वाद्यगुरुसहित ५० जनाभन्दा धेरै अनिवार्य सहभागी हुनुपर्छ । १२ वर्षे यो नाच काठमाडौँको मरु टोल, हनुमानढोका, लगन टोल, पचली, इन्द्रचोक, असन, भीमसेनथान, नक्साल, हाँडीगाउँलगायत पाटन, भक्तपुर, साँखु, गोकर्ण, चाँगुमा पालैसँग प्रदर्शन गर्ने चलन छ ।

तत्कालीन समयमा राजा र देवताबीच खड्ग साटासाटको रुपमा लिइने यो तान्त्रिक नाच हरेक १२ वर्षमा देखाउने गरिन्छ । बडादशैँको टीकाको दिन टेकुको पचली भैरव मन्दिरबाट शुरु भएको यो नाच अब आउने बडा दशैँको अष्टमीका दिन समापन हुन्छ ।

Order Cake Order Cake Order Cake

नाच समापन भएपछि पात्रहरूले लगाउने सबै मुखौटा टेकु दोभानमा जलाउने परम्परा छ । पञ्चलिङ्गेश्वर, पञ्चमुखी लिङ्गेश्वर र स्वछन्द भैरवको नामले प्रसिद्ध पचली भैरवको जात्रा नेपाल संवत् ५०५ मा राजा भएका शिवसिंह मल्लको पालादेखि शुरु भएको इतिहासमा उल्लेख छ ।

Comments
Share
56
Shares

Related Posts

डा. अम्बिका अर्यालको मुक्तक सङ्ग्रह भावदीप लोकार्पण
कला / साहित्य

डा. अम्बिका अर्यालको मुक्तक सङ्ग्रह भावदीप लोकार्पण

‘मोदीबेनी’ आजबाट रिलिजमा
कला / साहित्य

‘मोदीबेनी’ आजबाट रिलिजमा

लोमस शर्मा र  अस्मिता रनपालको  अभिनयमामा  “फरर डोरी” सार्वजनिक
कला / साहित्य

लोमस शर्मा र  अस्मिता रनपालको  अभिनयमामा  “फरर डोरी” सार्वजनिक

अभिनेत्री निशा अधिकारीको मुद्दामा अदालतद्वारा अंश पाउने फैसला
कला / साहित्य

अभिनेत्री निशा अधिकारीको मुद्दामा अदालतद्वारा अंश पाउने फैसला

चलचित्र क्षेत्र अघि बढ्न नसक्नुको कारण ऐन पास नहुनु रहेको अध्यक्ष भुवन केसीकाे भनाई
कला / साहित्य

चलचित्र क्षेत्र अघि बढ्न नसक्नुको कारण ऐन पास नहुनु रहेको अध्यक्ष भुवन केसीकाे भनाई

 ‘सोनी विश्व फोटोग्राफी अवार्ड–२०२४’ को विजेता नेपालकाे तस्वीर
कला / साहित्य

 ‘सोनी विश्व फोटोग्राफी अवार्ड–२०२४’ को विजेता नेपालकाे तस्वीर

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा भव्य छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki