‘प्रचण्ड-चिया’ खान जाँदै हुनुहुन्छ? ‘बीपी-चिया’ बढो स्वादिलो र स्वस्थकर थियो। बीपीले स्थापना गरेको ‘बीपी-चिया’ को ब्र्याण्डलाई उहाँका भाइ जीपले पहिलो जन-निर्वाचित राष्ट्रपति बन्ने लोभमा ‘प्रचण्ड-चिया’मा परिणत गरिदिनुभयो। ‘प्रचण्ड-चिया’ एकदमै अस्वादिलो र अस्वस्थकर छ। तर पनि त्यो चिया पिउन मानिसहरूले मरिहत्ते गरेको देख्छु। आफ्नो र परिवारकै स्वास्थ्य र भविष्यलाई ख्याल नगर्नेसँग कसको के लाग्छ र!

Comments
Share







