हिजो काठमाडौं महानगरपालिकाका प्रमुख वालेन शाहसँग साथै खाना खादै देश र जनताका मुध्दाहरुमा महत्वपुर्ण छलफल भयो।उहाँको टीमका केही प्रतिभाशाली साथीहरु पनि सहभागी हुनुहुन्थ्यो।छलफललाई निरन्तरता दिने समझदारी बनेको छ।देश र जनताका पक्षमा मिलेर परिणाममुखी काम गर्ने हाम्रो समान सोच रह्यो ।

Comments
Share







