राजनितीमा केटा केटी हुन्,पानीका फोका हु्न्, ठेट्ना हुन् भन्नेहरुलाई रास्वपाले राम्रै दृष्टान्त दिएकोछ।भ्रष्टाचारको गन्ध मात्र आउँदा पनि सङ्काको सुविधा दिएनौँ| तर यहाँ पक्राउ पुर्जी जारी गरिएकालाई प्रमख दलहरुनै जोगाउन भिडेका छन्।लहरो तान्दा पहरो जाला भन्ने डर हो? हेक्का रहोस् संसदमा हामी पनी छौ।लहरो हामी छोड्दैनौँ| लौ त,तपाईका माननीय पनि राज्यलाई बुझाएर अनुसन्धान कारवाहीमा सहयोग गर्नुस् त| छनौट तपाईहरुको सच्चिने कि सक्कीने ??
Comments
Share