क्रिकेटको टिम राष्ट्रिय हो।राष्ट्रिय भावनाका साथ नै बिजयी भएका हुन्। सबै नेपालीले एक स्वरमा हौस्याएका थिए। मधेस प्रदेश सरकारले टिमका मधेस प्रदेश घर भएका २ जनालाई जनही रू २ लाख रकम दिने भनेर अत्यन्तै निन्दनीय काम गरेको हो। “न जान्नेले केरा पायो-बोक्रा सहितै खायो” जस्तै गरेछन् ।

Comments
Share







