कांग्रेस, एमाले, रास्वपा र जसपा लगायतको तर्फबाट सदनमा असन्तुष्टि व्यक्त हुँदा-हुदै पनि अर्थमन्त्री ज्यू ले सम्बोधन गर्नुभएन। आज

हामी सदन रोक्न बाध्य भयौ। र, “निर्वाचन कार्यालय अहिले जसरी रहेको छ, त्यसरी नै रहनेछन्।” भन्नेमा सहमति भयो। अन्यथा संवैधानिक निकायलाई गृह मन्त्रालयको एक संयन्त्र भित्र सीमित गर्ने षडयन्त्र हुँदै थियो। आज संघिय सदनमा राष्ट्रिय स्वतन्त्र पार्टीको आवाजलाई साथ दिनुहुने सम्पूर्णमा धन्यवाद
Comments
Share







