छोटो समय सरकारमा रहँदाका मेरा बुझाइहरु …..,
● कर्मचारीले नेता भन्दा नेताले कर्मचारी बिगारेको रहेछ ।
● देश आर्थिक र भूराजनीतिक दृष्टिबाट भयानक चेपुवामा छ।
● नागरिक समाज आवश्यकता भन्दा धेरै नकारात्मक रहेछ।
● देश बनाउन नसकीने र नबन्ने रहेनछ।
बनाउन सकिन्छ र बन्छ।

Comments
Share







