
रामकुमारी झाँक्री मन्त्री हुन्जेल एउटा पनि गलत काम गरेको,भ्रष्टाचार गरेको,कमिसन खाएको,कुनै गैरकानुनी काम गरेको कहिँ,कतै,कसैले भनेको सुनिएन,बरु लिपिस्टिक लाएको, टिकटक बनाएको भन्दै मजाक उडाए। विरोध गर्ने ठाउँ नभेटेपछि काम गर्न नपाउँदाको पिडामा झरेको आँसुलाई मजाक गर्छन् झ्याँसहरु…
Comments
Share







