हामी चुनावी मैदानमा छौं,हाम्रो चुनाव छ। हामी सबैखाले विभेदको विरोधमा छौं तर चुनाव जिताउने अभियानमा छौं।विद्रोहलाई सम्मान गर्दछौं अपमान होईन ।आफ्नो घरमा आगो लगाएर डेरा खोज्दै हिँड्ने हामी होइनौं । देश,नेपाली, प्रजातन्त्र प्रति हाम्रो माया छ अपमानको दाइँ लगाउनेप्रति हाम्रो घृणा छ ।
Comments
Source:
twiter







