Wednesday, June 3, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

क्यान इन्फो टेक-२०२२ को भायानेट स्टलमा सेलिब्रेटी र प्रविधि उत्साहीहरूको भ्रमण

Monday, April 25, 2022
क्यान इन्फो टेक-२०२२ को भायानेट स्टलमा सेलिब्रेटी र प्रविधि उत्साहीहरूको भ्रमण
993
VIEWS
Website Development Website Development Website Development

काठमाडौं- क्यान इन्फो टेक-२०२२ अन्तर्गत राखिएको भायानेट कम्युनिकेसनको स्टलमा धेरै सेलिब्रेटीहरू र प्रविधि उत्साहीहरूले भ्रमण गरेका छन् ।

भायनेटका ब्रान्ड एम्बेसेडर समेत रहेका चर्चित कलाकार निश्चल बस्नेत र स्वस्तिमा खड्का, महिला गेमर इन्दु मल्ल “गेमिङ”, सागर लम्साल ‘बले’ र  र्‍यापर मिस्टर आरजे लगायतका चर्चित कलाकारहरु स्टलमा आइसकेका छन्।

भायानेटको स्टलमा आएका आगन्तुकहरूले कलाकारहरुसँग अन्तरक्रिया, फोटो सेसन लगायत अन्य विभिन्न गतिविधिहरूका साथै कम्पनीका तर्फबाट आकर्षक अफरहरूको मज्जा लिन पाएका थिए।

Order Cake Order Cake Order Cake

शुक्रवार निश्चल बस्नेत र स्वस्तिमा खड्का स्टलमा आएर कार्यक्रम स्थलमा उपस्थित फ्यान तथा आगन्तुकहरुसँग अन्तरक्रिया गरेका थिए भने शनिवार इन्दु मल्ल “गेमिङ” ले चुनिएका आगन्तुकहरूसँग पब्जी खेलका केही राउन्ड खेलेकी थिइन्।

आइतवार भर्खरै मात्र रिलिज भएको गीत “के सारो” का कलाकार सागर लम्साल ‘बले’ र मिस्टर आरजेले स्टल भ्रमण गरेका छन्।

अप्रिल २२ मा यु-ट्युब मार्फत रिलिज भएर श्रोताको मन जितिरहेको उक्त गीतमा भायनेटले प्रायोजन गरेको छ। गीतमा देखिएका कलाकारहरुले दर्शकहरुसँग विभिन्न विषयमा अन्तरक्रिया गर्दै आफ्नो छोटो प्रस्तुति पनि दिएका थिए। भायनेटले सोमबार प्रसिद्ध गेमिङ समूह डीआरएसलाई आमन्त्रित गर्दैछ। उनीहरूले उपस्थित भ्रमणकर्तासँग गेम खेल्नका साथै आफ्नो गेमिङ यात्राको अनुभवहरू साट्ने छन्।

क्यान इन्फो टेक मा रहेको भायानेटको डि ४० स्टलमा चर्चित कलाकार, गेमर र सेलिब्रेटीहरूका अलावा प्रत्येक आगन्तुकका लागि अन्य रोमाञ्चक अफरहरू रहेका छन्। भायानेट स्टलमा आउने जो कोहीले पनि भायनेट गेमिङ जोन मार्फत गेम खेल्न सक्नेछन्। क्यान इन्फोटेकमा उत्कृष्ट डिलहरू खोज्न आउने व्यक्तिहरूका लागि भने भायानेटले ३ ओटा भायाटिभी र एम आई डुवल ब्यान्ड राउटरको साथमा बन्डल गरिएको भरपर्दो अल्ट्रा-फाई लाइनअपमा १७% छुट दिँदैछ। उक्त अफरको फाइदा उठाउन भने भायानेटको स्टलबाटै अल्ट्रा-फाई सब्स्क्राईब गर्नु पर्नेछ।

यसबाहेक, क्यान इन्फोटेक, भृकुटीमण्डपमा रहेको भायनेट स्टलमा आगन्तुकहरूले नेपाली बजारमा चाँडै लन्च हुने अन्य उपकरणहरू प्रि-अर्डर गर्ने अवसर पाउनेछन् र एक जना भाग्यशाली विजेताले ५५ इन्चको एम आई स्मार्ट टिभी जित्ने भायानेटले जनाएको छ ।

Comments
Share
Source: Smart Akshyar Media

Related Posts

नेपाल टेलिकमद्वारा  फ्री वाइफाइ इन्टरनेट सेवा
सूचना-प्रविधि

नेपाल टेलिकमद्वारा फ्री वाइफाइ इन्टरनेट सेवा

टेलिभिजन प्रसारणमा आलाकार्ट मूल्य प्रणाली लागु, उपभोक्ताले आफूले चाहेको च्यानल मात्र छनोट गर्न सक्ने
सूचना-प्रविधि

टेलिभिजन प्रसारणमा आलाकार्ट मूल्य प्रणाली लागु, उपभोक्ताले आफूले चाहेको च्यानल मात्र छनोट गर्न सक्ने

अफ्रिकी मुलुक इथियोपिया पेट्रोलियम गाडीमाथि प्रतिबन्ध लगाउने पहिलो देश
सूचना-प्रविधि

अफ्रिकी मुलुक इथियोपिया पेट्रोलियम गाडीमाथि प्रतिबन्ध लगाउने पहिलो देश

ह्याक भएको त्रिभुवन विश्वविद्यालयको वेबसाइटआजदेखि सञ्चालनमा आउने
सूचना-प्रविधि

ह्याक भएको त्रिभुवन विश्वविद्यालयको वेबसाइटआजदेखि सञ्चालनमा आउने

जुकरबर्गकाे दीर्घकालीन चाहना: आर्टिफिसियल जेनेरल इन्टेलिजेन्स (एजीआई) बनाउने
सूचना-प्रविधि

जुकरबर्गकाे दीर्घकालीन चाहना: आर्टिफिसियल जेनेरल इन्टेलिजेन्स (एजीआई) बनाउने

चन्द्रमाको सतहमा अन्तरिक्ष यान अवतरण गर्ने देशको सूचीमा जापान पनि थपियाे
सूचना-प्रविधि

चन्द्रमाको सतहमा अन्तरिक्ष यान अवतरण गर्ने देशको सूचीमा जापान पनि थपियाे

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki