स्थानीयले विभिन्न माग राख्दै जापानी प्राविधिक बस्ने क्याम्प र कार्यालयमा तोडफोड गरेपछि ५ दिनदेखि नागढुंगा सुरुङ मार्ग निर्माण ठप्प रहेछ। सुरुङमार्गले पानीको मुहान सुकाएको स्थानीयको गुनासो सम्बोधन गर्दै सुरुङमार्ग निर्माण अविलम्ब सुचारु गरिनुपर्छ। सरकारको भूमिका खै?
Comments







