लेखक मञ्जुश्री थापाको किताब ‘एक्लै एक्लै’को विमोचन भएको छ।
किताब लेखक थापाको सांग्रिला बुक्सद्वारा प्रकाशित ‘अल अफ अस इन आवर ओन लाइभ्स’ को नेपाली अनुवाद हो। उज्ज्वल प्रसाईंले अनुवाद गरेको किताबको विमोचन ललितपुर, झम्सीखेलको अर्बन हबका हुनेछ।
नेपालीमा अनुवाद गरिएको यो लेखक थापाका पहिलो उपन्यास हो।
Comments







