Wednesday, June 3, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

अनुवाद गर्ने कार्यका लागि गुगल ट्रान्सलेट निकै उपयोगी

Wednesday, April 6, 2022
993
VIEWS
Website Development Website Development Website Development

काठमाडौं,चैत्र २३, स्मार्ट अक्षर संम्वाददाताः

कुनै अपरिचित शब्दको अर्थ खोज्न वा कुनै सिङ्गो वाक्यलाई नै अनुवाद गर्ने कार्यका लागि गुगल ट्रान्सलेट निकै उपयोगी छ । एउटा सानो तर झन्झटिलो समस्या के छ भने ट्रान्सलेटमा गएर टाइप गर्दा विदेशी भाषाका लागि डिफल्ट किबोर्डमा फर्किनुपर्ने हुन्छ ।

अब भने एपमा आएको एउटा अपडेटले यस किसिमको समस्या समाधान गर्नेछ ।  गुगल ट्रान्सलेटमा आएको पछिल्लो अपडेटसँगै डिफल्टभन्दा फरक भाषामा अक्षर राख्न खोज्दा एन्ड्रोइडको जिबोर्डमा स्वतः भाषा परिवर्तन हुने google linkमा उल्लेख छ ।

Order Cake Order Cake Order Cake
मानौँ जिबोर्डमा तपाईँले अङ्ग्रेजी भाषा छनौट गर्नु भएको छ । यसैबीच तपाईँले गुगल ट्रान्सलेट खोल्नु भयो र ‘ट्रान्सलेट फ्रम’मा अरबिक छान्नुभयो । यसरी तपाईँले टाइपिङ गर्न खोज्नु भयो भने जिबोर्डले अरबिक किबोर्डमा स्विच गर्नेछ ।

यसैगरी यदि तपाईँले छुट्टै भाषामा परिवर्तन गर्नुभयो, उदाहरणका लागि स्पेनिस लिउँ । यस्तोमा तपाईँको किबोर्ड पहिला जुनसुकै भाषामा रहेको भए पनि स्वतः स्विच हुनेछ । जब तपाईँ ट्रान्सलेट स्क्रिनबाट बाहिरिनुहुन्छ, जिबोर्ड पहिलेकै भाषामा स्विच हुन्छ ।

यस अघि तपाईँले ट्रान्सलेट गर्न खोजेको भाषा किबोर्डमा रहेको भाषाभन्दा फरक रहेको अवस्थामा स्पेस बारसँगै रहेको ग्लोब आइकनमा थिच्नुपर्ने हुन्थ्यो । त्यसपछि जिबोर्डको सेटिङमा गएर आवश्यक भाषा छनौट गर्नुहुन्थ्यो होला ।

तर यो नयाँ अपडेटले निकै सहज बनाएको छ । यो फिचर गुगल ट्रान्सलेटको ६.३३ भर्सनसँगै लाइभ भएको छ, जुन जिबोर्डको हालको स्टेबल भर्सनसँग मिल्दो छ ।

यदि तपाईँ अटो ल्याङ्ग्वेज स्विच चलाउने प्रयास गर्न चाहनुहुन्छ भने एपीके मिररमा गएर गुगल ट्रान्सलेटको पछिल्लो भर्सन डाउनलोड गर्न सक्नुहुन्छ । गुगल ट्रान्सलेटले हालै मात्र विभिन्न उपयोगी अपडेट ल्याएको छ ।

Comments
Share

Related Posts

नेपाल टेलिकमद्वारा  फ्री वाइफाइ इन्टरनेट सेवा
सूचना-प्रविधि

नेपाल टेलिकमद्वारा फ्री वाइफाइ इन्टरनेट सेवा

टेलिभिजन प्रसारणमा आलाकार्ट मूल्य प्रणाली लागु, उपभोक्ताले आफूले चाहेको च्यानल मात्र छनोट गर्न सक्ने
सूचना-प्रविधि

टेलिभिजन प्रसारणमा आलाकार्ट मूल्य प्रणाली लागु, उपभोक्ताले आफूले चाहेको च्यानल मात्र छनोट गर्न सक्ने

अफ्रिकी मुलुक इथियोपिया पेट्रोलियम गाडीमाथि प्रतिबन्ध लगाउने पहिलो देश
सूचना-प्रविधि

अफ्रिकी मुलुक इथियोपिया पेट्रोलियम गाडीमाथि प्रतिबन्ध लगाउने पहिलो देश

ह्याक भएको त्रिभुवन विश्वविद्यालयको वेबसाइटआजदेखि सञ्चालनमा आउने
सूचना-प्रविधि

ह्याक भएको त्रिभुवन विश्वविद्यालयको वेबसाइटआजदेखि सञ्चालनमा आउने

जुकरबर्गकाे दीर्घकालीन चाहना: आर्टिफिसियल जेनेरल इन्टेलिजेन्स (एजीआई) बनाउने
सूचना-प्रविधि

जुकरबर्गकाे दीर्घकालीन चाहना: आर्टिफिसियल जेनेरल इन्टेलिजेन्स (एजीआई) बनाउने

चन्द्रमाको सतहमा अन्तरिक्ष यान अवतरण गर्ने देशको सूचीमा जापान पनि थपियाे
सूचना-प्रविधि

चन्द्रमाको सतहमा अन्तरिक्ष यान अवतरण गर्ने देशको सूचीमा जापान पनि थपियाे

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki