Tuesday, April 14, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

नेपाल आयल निगम ऋणमुक्त

गाेरखापत्र दैनिक

Thursday, November 30, 2023
आइओसीले पेट्रोलियम पदार्थको मूल्य घटाए  पनि नेपाली बजारमा भाउ कम नहुने वा नहुने अन्यौल
1.3k
VIEWS
Website Development Website Development Website Development

काठमाडौँ – नेपाल आयल निगम ऋणमुक्त भएको छ । नेपाल आयल निगमले सरकारलाई तिर्नुपर्ने सात अर्ब रुपियाँ ऋण मङ्गलबार चुक्ता गरेसँगै निगम ऋणमुक्त भएको हो ।

निगमले इन्धनको आपूर्ति सहज बनाउन सरकारबाट लिएको सात अर्ब ऋणमध्ये अन्तिम किस्ता ७० करोड अर्थ मन्त्रालय अन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयमा भुक्तानी गरेको नेपाल आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुरले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘नेपाल आयल निगमले तिर्नुपर्ने सबै ऋण अब सकिएको छ । नेपाल सरकारलाई तिर्नुपर्ने अन्तिम किस्ता बापतको ७० करोड तिरेका छौँ । कच्चा र प्रशोधित तेलको मूल्य बढ्दा निगम २०७७ पुसदेखि नोक्सानीमा जान थालेको थियो । मूल्य बढ्दै जाँदा एकै वर्षमा निगम करिब ५० अर्ब घाटा बेहोरेको थियो ।’’

त्यसयता भारतीय आयल निगमबाट इन्धन खरिद गर्दा समेत करिब ३३ अर्ब बक्यौता रहेको थियो । वाणिज्य बैङ्कसँग तीन अर्ब र सरकारसँग सात अर्ब ऋण लिएकोमा मङ्गलबार ब्याजसहित सबै चुक्ता गरेको पनि ठाकुरले बताउनुभयो  ।

आन्तरिक दायित्व २६ अर्ब 

नेपाल आयल निगमले इन्धनको आपूर्ति सहज बनाउन तथा ऋण तिर्नको लागि प्रयोग गरेको आन्तरिक दायित्व बापतको २६ अर्ब भने तिर्न बाँकी नै छ । आन्तरिक दायित्व चुक्ता गर्न ब्याज तिर्नु नपर्ने भएकाले निगमलाई यो रकम चुक्ताको लागि ठुलो भार नपर्ने ठाकुर बताउनुहुन्छ ।

आन्तरिक दायित्व अन्तर्गत मूल्य स्थिरीकरण कोषमा २१ अर्ब, एयरलाइन्स र बिक्रेताको धरौटीबापत दुई अर्ब र कर्मचारी आवास अन्तर्गत तीन अर्ब २० करोड रहेको प्रवक्ता ठाकुरको भनाइ छ ।

स्वचालित मूल्यमा गएपछि घाटामा 

स्वचालित मूल्य प्रणालीमा गएपछि निगम घाटामा गएको थियो। निगमका प्रवक्ता ठाकुरका अनुसार निगम अहिलेको इन्धनको मूल्यअनुसार १५ दिनमा ६ अर्ब घाटामा रहेको छ । अहिले निगमलाई ग्याँसमा प्रतिसिलिन्डर तीन सय रुपियाँ घाटा रहेको उहाँको भनाइ छ ।

Comments
Order Cake Order Cake Order Cake
Share
32
Shares

Related Posts

आर्थिक

शेयर बजार साढे ४ अङ्कले बढ्दा ४ अर्ब ९० करोडको कारोबार

आर्थिक

राष्ट्र बैंकले १० दिनमै १ खर्ब ३० अर्ब रुपैयाँ तान्यो, ब्याजदर इतिहासकै न्यून विन्दुमा झर्दा पनि लगानी बढेन

आज नेप्से परिसूचक २३.५२ अंक घटेर १८९३.७० विन्दुमा झरेको छ
आर्थिक

शेयर बजार ५१ अङ्कले घट्याे, १० अर्ब ४६ करोड रुपैयाँको कारोबार

दसैँतिहार आउनै लाग्दा खानेतेलको मूल्यमा वृद्धि
आर्थिक

दसैँतिहार आउनै लाग्दा खानेतेलको मूल्यमा वृद्धि

चाडपर्वलाई लक्षित सुपथ मूल्य पसल सञ्चालनमा
आर्थिक

चाडपर्वलाई लक्षित सुपथ मूल्य पसल सञ्चालनमा

साताको पहिलो कारोबार दिनदेखि ओरालो लागेको नेप्से आज पनि सोही क्रम निरन्तर
आर्थिक

नेप्से परिसूचक ५०.७३ अंकले घटेर २६३७.७९ विन्दुमा

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा भव्य छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki