Thursday, April 16, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

वाणिज्य बैंकहरूकाे असोज महिनाकाे लागि लागु हुने ब्याजदर सार्वजनिक

Sunday, September 17, 2023
वाणिज्य बैंकहरूकाे असोज महिनाकाे लागि लागु हुने ब्याजदर सार्वजनिक
1.3k
VIEWS
Website Development Website Development Website Development

काठमाडौँ- वाणिज्य बैंकहरूले आउँदो असोज १ गतेदेखि लागु हुने ब्याजदर सार्वजनिक गरेका छन् ।

सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये केहीले हाल दिँदै आएको ब्याजदरभन्दा घटाएका छन् । चार बैंकले स्थिर राखेका छन् । केही बैंकले ब्याजदर बढाएका छन् ।

ब्याजदर स्थिर राख्नेमा प्रभु, माछापुच्छ्रे, सिद्धार्थ र एनएमबि बैंक छन् । यी बैंकले मुद्दती निक्षेपमा ९.९९ प्रतिशत ब्याज दिने भएका हुन् । यसअघि पनि यी बैंकको ब्याजदर यति नै थियो ।

Order Cake Order Cake Order Cake

ब्याजदर घटाउनेमा नेपाल बैंक, सानिमा, सिटिजन्स बैंक, कुमारी, राष्ट्रिय वाणिज्य बैंक, लक्ष्मी सनराइज बैंक र ग्लोबल आइएमई बैंक रहेका छन् । यी बैंकले ०.४० प्रतिशतदेखि १.६० प्रतिशत विन्दुसम्म ब्याज घटाएका छन् ।

adfmg-1694931149.jpg

ब्याजदर बढाउनेमा हिमालयन, एभरेस्ट, नेपाल इन्भेस्टमेन्ट मेगा, कृषि विकास बैंक, प्राइम कमर्सियल, नबिल, स्ट्यान्डर्ड चार्टर्ड र नेपाल एसबिआई बैंक रहेका छन् । यी बैंकले ०.०१ प्रतिशतदेखि १.०६ प्रतिशतसम्म ब्याजदर बढाएका छन् ।

मुद्दती निक्षेपमा ब्याजदर बढाएका बैैंकबाट प्रवाह कर्जाको ब्याजदर पनि महँगो हुने गर्छ । निक्षेपमा ब्याजदर बढाइँदा बैंकहरूमा पैसा तान्ने प्रतिस्पर्धा चल्नेछ ।

सस्तोमा निक्षेप संकलन गर्नेले सस्तोमा नै कर्जा लगानी गर्ने गर्छन् । निक्षेपको ब्याजदर बढाइँदा ‘मनि फ्इट’ हुने क्रम भने रोकिन सक्छ ।

Comments
Share
43
Shares

Related Posts

आर्थिक

शेयर बजार साढे ४ अङ्कले बढ्दा ४ अर्ब ९० करोडको कारोबार

आर्थिक

राष्ट्र बैंकले १० दिनमै १ खर्ब ३० अर्ब रुपैयाँ तान्यो, ब्याजदर इतिहासकै न्यून विन्दुमा झर्दा पनि लगानी बढेन

आज नेप्से परिसूचक २३.५२ अंक घटेर १८९३.७० विन्दुमा झरेको छ
आर्थिक

शेयर बजार ५१ अङ्कले घट्याे, १० अर्ब ४६ करोड रुपैयाँको कारोबार

दसैँतिहार आउनै लाग्दा खानेतेलको मूल्यमा वृद्धि
आर्थिक

दसैँतिहार आउनै लाग्दा खानेतेलको मूल्यमा वृद्धि

चाडपर्वलाई लक्षित सुपथ मूल्य पसल सञ्चालनमा
आर्थिक

चाडपर्वलाई लक्षित सुपथ मूल्य पसल सञ्चालनमा

साताको पहिलो कारोबार दिनदेखि ओरालो लागेको नेप्से आज पनि सोही क्रम निरन्तर
आर्थिक

नेप्से परिसूचक ५०.७३ अंकले घटेर २६३७.७९ विन्दुमा

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा भव्य छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki