Wednesday, March 18, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

सोलुखुम्बुकाे महाकुलुङमा प्याराग्लाइडिङकाे परीक्षण उडान सफल

Thursday, June 29, 2023
सोलुखुम्बुकाे महाकुलुङमा प्याराग्लाइडिङकाे परीक्षण उडान सफल
3.3k
VIEWS
Website Development Website Development Website Development

सोलुखुम्बु – सोलुखुम्बुको महाकुलुङ गाउँपालिका क्षेत्रको आकाशमा पहिलो पटक प्याराग्लाइडिङकाे परीक्षण उडान गरिएको छ । महाकुलुङ गाउँपालिका वडा नम्बर २ को आयोजनामा बुधवार हिजाे पेल्माङको चोङ्खामा सफल परीक्षण उडान भरिएको वडाध्यक्ष प्रदीप कुलुङले बताउनुभयो ।

बाबु  एडभेन्चर्स इन्टरनेशल प्रा.लि.का  प्याराग्लाइडिङ प्रशिक्षक सानो बाबु सुनुवार र पाइलट मोहन कुमार सुनुवारले वडाध्यक्ष प्रदीप कुलुङलाई प्याराग्लाइडिङमा उडाइ सम्भाव्यता अध्ययन गरिएको स्थानीय झलक राईले जानकारी दिनुभयो ।

तल्लो सोलुखुम्बुमा पहिलो पटक उडाइएको प्याराग्लाइडिङ हेर्न सयौँको सङ्ख्यामा स्थानीय उपस्थित भएका थिए । प्याराग्लाइडिङ उडानमार्फत् थप पर्यटन पर्वद्धन गर्न सकिने भएकाले अब पालिकाको नीति तथा कार्यक्रममा नै यसतर्फ बजेट विनियोजन गर्नुपर्ने देखिएको वडाध्यक्ष कुलुङले बताउनु भयाे ।

Order Cake Order Cake Order Cake

नेपालमा प्याराग्लाइडिङ गर्न आउने विदेशी पर्यटकको सङ्ख्या दिनुहुँ बढिरहेकाले यस्ता कार्यक्रमहरु अघि सार्न सके पर्यटन प्रर्वद्धनमा टेवा पुग्ने प्रशिक्षक सानो बाबु सुनुवारले बताउनुयो ।

‘सोलुखुम्बु जस्तो विश्वको शिर रहेको जिल्लाको आकाशमा प्याराग्लाइडिङको सफल उडान भर्न पाउँदा खुसी छु, यहाँको हरेक दृष्य र हरेक भूगोल नै लोभलाग्दा छन्, लाग्छ आकाशमा नै उडिरहुँ जस्तो ।’, उहाँले भन्नुभयो ।

साहसिक पर्यटनका रुपमा लिइने प्याराग्लाइडिङकै लागि विभिन्न देशबाट बाह्य पर्यटकहरु नेपाल आउने भएकाले यसको विकासमा जुट्नुपर्ने पाइलट मोहन कुमार सुनुवारले बताउनुभयो ।

विशेष गरी पर्यटकले साहसिक पर्यटनका रुपमा प्याराग्लाइडिङलाई लिने गरेको र त्यसका माध्यमबाट प्राकृतिक दृश्यावलोकनको भरपुर आनन्द लिन सकिने उहाँको भनाइ छ ।

Comments
Share
74
Shares

Related Posts

सगरमाथा क्षेत्र पर्यटकले भरिभराउ, खुम्बुमा एकैदिन सात सय पर्यटकको आगमन
पर्यटन

सगरमाथा क्षेत्र पर्यटकले भरिभराउ, खुम्बुमा एकैदिन सात सय पर्यटकको आगमन

ताजा अक्षर

हिमाल आरोहण अनुमति सुरु, हालसम्म ५८ जनाले पाए अनुमति

प्रतिकूल मौसमका कारण लुक्लामा हवाई उडान ठप्प, पर्यटक मर्कामा
पर्यटन

प्रतिकूल मौसमका कारण लुक्लामा हवाई उडान ठप्प, पर्यटक मर्कामा

सफा हिमाल अभियान: पाँच वर्षमा एक सय आठ मेट्रिकटन फोहर र १२ शव झिकियो
पर्यटन

सफा हिमाल अभियान: पाँच वर्षमा एक सय आठ मेट्रिकटन फोहर र १२ शव झिकियो

आफ्नै रेकर्ड तोड्दै सगरमाथाको चुचुरोमा शेर्पा
पर्यटन

आफ्नै रेकर्ड तोड्दै सगरमाथाको चुचुरोमा शेर्पा

अग्लो तारेभीरमा साहसिक खेल रक क्लाइम्बिङको परीक्षण
पर्यटन

अग्लो तारेभीरमा साहसिक खेल रक क्लाइम्बिङको परीक्षण

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
जिल्लाको विकासमा केन्द्रीत हुने म्याग्दीका एमाले उम्मेदवारको प्रतिबद्धता
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki