Wednesday, March 18, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

सगरमाथा क्षेत्र छोड्ने पर्यटक बढ्दै, लुक्लामा हवाई टिकट लिनेको चाप

Sunday, June 4, 2023
सगरमाथामा हिउँ पग्लिन थालेपछि शव देखिँदै,  हटाउन आरोहीको माग
3.1k
VIEWS
Website Development Website Development Website Development

साेलुखुम्बु – पर्यटकीय गन्तव्य सगरमाथा क्षेत्र छोड्ने पर्यटकको सङ्ख्या बढेको छ । यसवर्ष वसन्तयामको पर्यटक सिजन सकिएसँगै सगरमाथा क्षेत्रबाट बाहिरिने पर्यटकको सङ्ख्या बढ्न थालेको हो ।

सगरमाथा राष्ट्रिय निकुञ्जको तथ्याङ्क अनुसार पछिल्लो एक हप्तामा २ सय ६९ विदेशी र ५५ नेपाली गरी ३ सय २४ जना पर्यटक भित्रिँदा ७ सय ९१ विदेशी र २ सय ३९ नेपाली गरी १ हजार ३० जना बाहिरिएका छन् । एक महिना अघिसम्म भित्रिने पर्यटकको चाप रहेको खुम्बुमा अहिले फर्किने पर्यटकको सङ्ख्या बढ्दै गएको निकुञ्जका सूचना अधिकारी मनोजकुमार मण्डलले बताउनुभयो ।

नाम्चे, खुम्जुङ, जोरसल्लेलगायतका पर्यटकीय स्थलमा यतिखेर ओरालो झर्ने पर्यटक धेरै देखिने गरेको नाम्चेका पर्यटन व्यवसायी लामाकाजी शेर्पाले बताउनुभएको छ । सगरमाथा क्षेत्रबाट फर्किने पर्यटकको सङ्ख्या बढेसँगै लुक्लामा हवाई टिकट लिनेको चाप पनि बढेको छ ।

Order Cake Order Cake Order Cake

खुम्बुबाट फर्किने धेरैजसो पर्यटकले हवाई सेवा प्रयोग गर्ने र अहिले तेन्जिङ हिलारी विमानस्थलमा चाप बढेको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख महेश श्रेष्ठले जानकारी दिनुभयो । लुक्ला पुग्ने जहाजले कार्गो सामग्री लिएर जाने र काठमाण्डौ फर्किँदा यात्रु लिएर फर्किने गरेका प्राधिकरण प्रमुख श्रेष्ठको भनाइ छ ।

खुम्बुमा वर्षको दुई सिजन फागुन अन्तिमदेखि जेठ मध्यसम्म र असोजदेखि मंसिरसम्मलाई मुख्य पर्यटकीय सिजन मानिन्छ । यस वर्षको वसन्तयाममा ६ सयभन्दा जना धेरै आरोही सगरमाथाको शिखरमा पुगेका छन् । पर्यटन विभागका निर्देशक युवराज खतिवडाका अनुसार यस वर्ष आरोहणका लागि चार सय ७८ जनाले अनुमति लिएका थिए ।

एक जना आरोहीको साथमा कम्तीमा एक जना सहयोगी हुने भएकाले अनुमति लिएको भन्दा दोब्बर धेरै मानिस शिखरतर्फ जान्छन् । यस वर्ष वसन्तयाममा सगरमाथा आरोहणका क्रममा १२ जनाको ज्यान गएको छ भने पाँच जना हराइरहेका छन् । यस वर्ष वैशाख ३० गते सुरु भएको आरोहण जेठ १२ गतेसम्म चलेको थियो ।

Comments
Share
73
Shares

Related Posts

सगरमाथा क्षेत्र पर्यटकले भरिभराउ, खुम्बुमा एकैदिन सात सय पर्यटकको आगमन
पर्यटन

सगरमाथा क्षेत्र पर्यटकले भरिभराउ, खुम्बुमा एकैदिन सात सय पर्यटकको आगमन

ताजा अक्षर

हिमाल आरोहण अनुमति सुरु, हालसम्म ५८ जनाले पाए अनुमति

प्रतिकूल मौसमका कारण लुक्लामा हवाई उडान ठप्प, पर्यटक मर्कामा
पर्यटन

प्रतिकूल मौसमका कारण लुक्लामा हवाई उडान ठप्प, पर्यटक मर्कामा

सफा हिमाल अभियान: पाँच वर्षमा एक सय आठ मेट्रिकटन फोहर र १२ शव झिकियो
पर्यटन

सफा हिमाल अभियान: पाँच वर्षमा एक सय आठ मेट्रिकटन फोहर र १२ शव झिकियो

आफ्नै रेकर्ड तोड्दै सगरमाथाको चुचुरोमा शेर्पा
पर्यटन

आफ्नै रेकर्ड तोड्दै सगरमाथाको चुचुरोमा शेर्पा

अग्लो तारेभीरमा साहसिक खेल रक क्लाइम्बिङको परीक्षण
पर्यटन

अग्लो तारेभीरमा साहसिक खेल रक क्लाइम्बिङको परीक्षण

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
जिल्लाको विकासमा केन्द्रीत हुने म्याग्दीका एमाले उम्मेदवारको प्रतिबद्धता
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki