Monday, April 20, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा  दोस्रो चरणमा उमेशलाल र अञ्जनबीच प्रतिस्पर्धा

Thursday, April 13, 2023
उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा  दोस्रो चरणमा  उमेशलाल र अञ्जनबीच प्रतिस्पर्धा
1.6k
VIEWS
Website Development Website Development Website Development

काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा  दोस्रो चरणमा निर्वाचन हुने भएको छ।

पहिलो चरणमा कसैले ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणको मतदान हुने  भएको हो। वरिष्ठ उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, अञ्जन श्रेष्ठ र रामचन्द्र संघई चुनावी प्रतिस्पर्धामा थिए।  प्रतिस्पर्धाबाट स‌ंघइ बाहिरिएका छन्।

धेरै ३७  प्रतिशत मत अन्जन श्रेष्ठले पाएका छन् भने ३१ प्रतिशत श्रेष्ठ र ३० प्रतिशत संघइले पाए। र अञ्जन श्रेष्ठ अमेशलाल श्रेष्ठबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुनेछ। तेस्रो प्रतिस्पर्धीका रुपमा रहेका संघइ भने दोस्रो चरणको निर्वाचनबाट बाहिरिएका छन्।

Order Cake Order Cake Order Cake

महासंघमा वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुन ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्छ। कुनै एक उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत पुर्‍याएनन् भने पहिलो र दोस्रो हुनेबीच पुनः प्रतिस्पर्धा हुने व्यवस्था छ। जसअनुसार दोस्रो चरणको मतदान आज २ बजे पुन: हुने प्रमुख निर्वाचन अधिकृत लिलामणि पौडेलले जानकारी दिए।

एसोसिएटतर्फको उपाध्यक्ष पदमा ज्योत्सना श्रेष्ठ विजयी भएकी छन्। आज (बिहीबार) बिहान सम्पन्न मतगणनाअनुसार ८४६ मत प्राप्त गर्दै श्रेष्ठ विजयी भएकी हुन्। उनका निकतटम् प्रतिस्पर्धी भरतराज आचार्यले ७८१ मत ल्याए।

श्रेष्ठ वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार रामचन्द्र संघई प्यानलबाट उम्मेदवार बनेकी थिइन् भने आचार्य उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठको प्यानलबाट संयुक्त उम्मेदवार बनेका थिए।

यस्तै एसोसिएटतर्फका निर्वाचित १९ सदस्यको पनि मतपरिणाम आइसकेको छ। एसोसिएट सदस्यमा सबै प्यानलको सहभागिता देखिएको छ। एसोसिएट सदस्यमा निर्वाचित रामशरण थपलियाले सबैभन्दा धेरै १ हजार ४४० मत ल्याएका छन्।

महासंघको जिल्ला नगरतर्फको उपाध्यक्षमा सुरकृष्ण वैद्य निर्वाचित भएका छन् । वैद्य रामचन्द्र संघई समूहकै हुन्।

वस्तुगत समूहको उपाध्यक्षमा हेमराज ढकालले विजयी भएका छन्। उनी उमेशलाल श्रेष्ठको प्यानलबाट चुनाव लडेका थिए।

Comments
Share
30
Shares

Related Posts

आर्थिक

शेयर बजार साढे ४ अङ्कले बढ्दा ४ अर्ब ९० करोडको कारोबार

आर्थिक

राष्ट्र बैंकले १० दिनमै १ खर्ब ३० अर्ब रुपैयाँ तान्यो, ब्याजदर इतिहासकै न्यून विन्दुमा झर्दा पनि लगानी बढेन

आज नेप्से परिसूचक २३.५२ अंक घटेर १८९३.७० विन्दुमा झरेको छ
आर्थिक

शेयर बजार ५१ अङ्कले घट्याे, १० अर्ब ४६ करोड रुपैयाँको कारोबार

दसैँतिहार आउनै लाग्दा खानेतेलको मूल्यमा वृद्धि
आर्थिक

दसैँतिहार आउनै लाग्दा खानेतेलको मूल्यमा वृद्धि

चाडपर्वलाई लक्षित सुपथ मूल्य पसल सञ्चालनमा
आर्थिक

चाडपर्वलाई लक्षित सुपथ मूल्य पसल सञ्चालनमा

साताको पहिलो कारोबार दिनदेखि ओरालो लागेको नेप्से आज पनि सोही क्रम निरन्तर
आर्थिक

नेप्से परिसूचक ५०.७३ अंकले घटेर २६३७.७९ विन्दुमा

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा भव्य छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki