Tuesday, April 21, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

नेचुरल सहकारीद्वारा जीवन चक्रका आवश्यकताहरुमा जोड दिदैँ नयाँ बचत योजना

Thursday, January 5, 2023
नेचुरल  सहकारीद्वारा जीवन चक्रका आवश्यकताहरुमा जोड दिदैँ नयाँ बचत योजना
2.3k
VIEWS
Website Development Website Development Website Development

काठमाडौं – नेचुरल बचत तथा ॠण सहकारी संस्थाले नेचुरल जीवन सहारा बचत योजना अन्तर्गत जीवन चक्रका आवश्यकताहरुमा जोड दिदैँ नयाँ बचत योजना ल्याएको छ । बिहिबार एक कार्यक्रमको आयोजना गरी संस्थाका सचिव बिकल्प पाठकले नेचुरल जीवन सहारा बचत योजनाको बारेमा प्रष्ट पारेका छन् । ‘सदस्य सँग नेचुरल साकोस’ नाराका साथ सदस्य शिक्षा तथा अन्तरक्रिया कार्यक्रमको आयोजनाले सर्बसाधारणमा रहेको सहकारीप्रतीको भ्रम र अन्य सहकारीलाई जस्तै नेचुरललाई हेर्ने दृष्टिकोण पूर्णरुपमा समाप्त भएको र बचत तथा ॠण लगानी सन्दर्भमा सदस्यहरुमा आत्मबिश्वासको वातावरण बनेको कार्यक्रममा उपस्थित सदस्यहरुले बताएका छन् ।
मुख्यकार्यलय सहित ४ वटा सेवाकेन्द्र मार्फत सहकारीको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएको संस्थाले सो कार्यक्रममा काठमाण्डौंको नयाँबजार र कालिमाटी सेवाकेन्द्र अन्र्तगतका सदस्यहरुलाई आमन्त्रित गरेको थियो । काडाँधारी सेवा केन्द्र, साँखु सेवा केन्द्र र मुख्यकार्यालय अन्तर्गतका सदस्यहरुमाझ यो कार्यक्रम लागु भई सकेको सचिव पाठकले बताए । जन्म देखि मृत्यु सम्म सदस्यहरुको जीबनमा आईपर्ने हरेक क्रियाकलामहरुमा संस्था सँगैरहने यो कार्यक्रम सहकारीको माध्यमबाट सर्बसाधारण सम्म पुग्नु अती लाभदायक देखिन्छ । बिषेशतः संस्थाका व्यावसायिक सदस्यहरुलाई एक आपसमा परिचय गराई आवश्यकता र उपलब्धताको आधारमा एक अर्कोको व्यावसाय प्रर्वधनमा नेचुरल साकोसले ल्याएको अवधारणा उदाहरणीय बन्न सक्नेछ ।

कार्यक्रम मा धनश्याम नेपालले संस्थागत बृत्तचित्र मार्फत हाल संस्थाले हाँसिल गरेको उँचाईको बारेमा ब्यख्या गरेका थिए ।

Comments
Order Cake Order Cake Order Cake
Share
22
Shares

Related Posts

आर्थिक

शेयर बजार साढे ४ अङ्कले बढ्दा ४ अर्ब ९० करोडको कारोबार

आर्थिक

राष्ट्र बैंकले १० दिनमै १ खर्ब ३० अर्ब रुपैयाँ तान्यो, ब्याजदर इतिहासकै न्यून विन्दुमा झर्दा पनि लगानी बढेन

आज नेप्से परिसूचक २३.५२ अंक घटेर १८९३.७० विन्दुमा झरेको छ
आर्थिक

शेयर बजार ५१ अङ्कले घट्याे, १० अर्ब ४६ करोड रुपैयाँको कारोबार

दसैँतिहार आउनै लाग्दा खानेतेलको मूल्यमा वृद्धि
आर्थिक

दसैँतिहार आउनै लाग्दा खानेतेलको मूल्यमा वृद्धि

चाडपर्वलाई लक्षित सुपथ मूल्य पसल सञ्चालनमा
आर्थिक

चाडपर्वलाई लक्षित सुपथ मूल्य पसल सञ्चालनमा

साताको पहिलो कारोबार दिनदेखि ओरालो लागेको नेप्से आज पनि सोही क्रम निरन्तर
आर्थिक

नेप्से परिसूचक ५०.७३ अंकले घटेर २६३७.७९ विन्दुमा

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा भव्य छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki