Tuesday, April 21, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

पछिल्लो ४ कारोबार दिनदेखि निरन्तर ओरालो लागिरहेको नेप्से, आज भने सामान्य बढेको छ

Monday, December 19, 2022
पछिल्लो ४ कारोबार दिनदेखि निरन्तर ओरालो लागिरहेको नेप्से, आज भने सामान्य बढेको छ
1.8k
VIEWS
Website Development Website Development Website Development

काठमाडौं- आज नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। पछिल्लो ४ कारोबार दिनदेखि निरन्तर ओरालो लागिरहेको नेप्से, आज भने बढेको हो।

आज नेप्से परिसूचक १.१५ अंक बढेर १८५८.८९ विन्दुमा पुगेको छ। त्यसैगरी,  सेन्सेटिभ इण्डेक्स १.१५ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.२४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१७ अंक बढेको छ।

नेप्से उकालो लागेपनि  कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन १ अर्ब भन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा आज २५१ स्टकको ३० हजार ५४५ पटकको कारोबारमा ८८ करोड ६० लाख ९८ हजार रुपैयाँ बराबरको २६ लाख ९९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

Order Cake Order Cake Order Cake

सोमबार धौलागिरी लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो लघुवित्तको शेयरमूल्य ४९ रुपैयाँ ६० पैसा बढेर ५४५ रुपैयाँ ७० पैसामा अन्तिम कारोबार भएको छ। त्यसैगरी,  खप्तड लघुवित्तको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ भने सिवाईसी लघुवित्तको शेयरमूल्य करिब ६ प्रतिशत बढेको छ। कारोबारमा आएको इष्टर्न हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ७.९७ प्रतिशत घटेको छ। त्यस्तै, ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ को इकाईमूल्य ७.१२ प्रतिशत घटेको छ भने फरवार्ड माइक्रोफाइनान्स र पिपुल्स पावरको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा आज प्राइम कमर्सियल बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको  ६ करोड ९३ लाख ४३ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी,  फरवार्ड माइक्रोफाइनान्सको करिब साढे ५ करोडको शेयर कारोबार भएको छ भने हिमालयन डिष्टिलरीको ४ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

आज १३ उपसमूहमध्ये ९ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ४ उपसमूहको परिसूचक घटेको छ।  अन्य उपसमूहको परिसूचक सर्वाधिक १.९५ प्रतिशत बढेको छ। अन्य उपसमूहको परिसूचकको वृद्धिदर १ प्रतिशतभन्दा कम रहेको छ।  बैंकिङ्ग, जलविद्युत, लघुवित्त र व्यापार उपसमूहको परिसूचक घटेका हुन्।

Comments
Share
22
Shares

Related Posts

आर्थिक

शेयर बजार साढे ४ अङ्कले बढ्दा ४ अर्ब ९० करोडको कारोबार

आर्थिक

राष्ट्र बैंकले १० दिनमै १ खर्ब ३० अर्ब रुपैयाँ तान्यो, ब्याजदर इतिहासकै न्यून विन्दुमा झर्दा पनि लगानी बढेन

आज नेप्से परिसूचक २३.५२ अंक घटेर १८९३.७० विन्दुमा झरेको छ
आर्थिक

शेयर बजार ५१ अङ्कले घट्याे, १० अर्ब ४६ करोड रुपैयाँको कारोबार

दसैँतिहार आउनै लाग्दा खानेतेलको मूल्यमा वृद्धि
आर्थिक

दसैँतिहार आउनै लाग्दा खानेतेलको मूल्यमा वृद्धि

चाडपर्वलाई लक्षित सुपथ मूल्य पसल सञ्चालनमा
आर्थिक

चाडपर्वलाई लक्षित सुपथ मूल्य पसल सञ्चालनमा

साताको पहिलो कारोबार दिनदेखि ओरालो लागेको नेप्से आज पनि सोही क्रम निरन्तर
आर्थिक

नेप्से परिसूचक ५०.७३ अंकले घटेर २६३७.७९ विन्दुमा

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा भव्य छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki