Monday, April 20, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

नेप्सेसँगै मंगलबार कारोबार रकममा पनि संकुचन

Tuesday, June 28, 2022
नेप्सेसँगै मंगलबार कारोबार रकममा पनि संकुचन
993
VIEWS
Website Development Website Development Website Development

काठमाडौं – सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट भएको छ । साताको तेस्रो कारोबार दिन मंगलबार बजार परिसूचक नेप्से ११.८२ अंकले गिरावट हुँदा १९२१.३१ अंकको विन्दुमा बन्द भएको छ ।

आइतबार कुनै नीतिगत सुधार तथा अर्थतन्त्रमा नै प्रभाव पार्ने घटनाक्रम नहुँदा पनि करिब ९५ अंकको अस्वाभाविक वृद्धि भएको नेप्सेमा हिजो सोमबार र मंगललबार पनि लगातार गिरावट भएको छ । जीवन बिमा उपसूचकसँगै बैंकिङ उपसूचकमा सामान्य वृद्धि हुँदा लगानी, हाइड्रोपावर, विकास बैंकलगायत उपसूचकमा गिरावट हुँदा नेप्से पनि घटेको हो ।

नेप्सेसँगै मंगलबार कारोबार रकममा पनि संकुचन भएको छ । आइतबार र सोमबार लगातार दुई अर्ब नाघेको कारोबार रकम आज एक अर्बमा सीमित भएको छ  ।आज दिनभर बजारमा एक अर्ब पाँच करोड ८२ लाख रुपैयाँको सेयर कारोबार भयो । एसियन लाइफको सर्वाधिक सात करोड ३१ लाखको कारोबार भएको छ । लाइफ इन्स्यारेन्स कर्पोरेसन नेपालको पाँच करोड ४४ लाखको कारोबार भयो ।

Order Cake Order Cake Order Cake

आज बजारमा १९२ कम्पनीको सेयर कारोबार भएकामा १४६ कम्पनीको सेयर मूल्य गिरावट भएको छ । ३७ कम्पनीको सेयर मूल्य  बढेको छ । नौ कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।आज बजारमा कारोबार भएका मध्ये सीवाईसी नेपाल लघुवित्तको सेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि हुँदा उन्नति सहकार्य लघुवित्तको सेयर मूल्य ७.७४ प्रतिशत तथा कृषि विकास बैंकको सेयर मूल्य ५.१० प्रतिशले वृद्धि भएको छ ।

जनरल इन्स्योरेन्सको सेयर मूल्य सर्वाधिक ४.७५ प्रतिशतले गिरावट हुँदा युनाइटेड इर्दी मार्दी एन्ड आरबी हाइड्रोपावर कम्पनीको सेयर मूल्य ४.७० प्रतिशतले गिरावट भएको छ ।

Comments
Share
916
Shares

Related Posts

आर्थिक

शेयर बजार साढे ४ अङ्कले बढ्दा ४ अर्ब ९० करोडको कारोबार

आर्थिक

राष्ट्र बैंकले १० दिनमै १ खर्ब ३० अर्ब रुपैयाँ तान्यो, ब्याजदर इतिहासकै न्यून विन्दुमा झर्दा पनि लगानी बढेन

आज नेप्से परिसूचक २३.५२ अंक घटेर १८९३.७० विन्दुमा झरेको छ
आर्थिक

शेयर बजार ५१ अङ्कले घट्याे, १० अर्ब ४६ करोड रुपैयाँको कारोबार

दसैँतिहार आउनै लाग्दा खानेतेलको मूल्यमा वृद्धि
आर्थिक

दसैँतिहार आउनै लाग्दा खानेतेलको मूल्यमा वृद्धि

चाडपर्वलाई लक्षित सुपथ मूल्य पसल सञ्चालनमा
आर्थिक

चाडपर्वलाई लक्षित सुपथ मूल्य पसल सञ्चालनमा

साताको पहिलो कारोबार दिनदेखि ओरालो लागेको नेप्से आज पनि सोही क्रम निरन्तर
आर्थिक

नेप्से परिसूचक ५०.७३ अंकले घटेर २६३७.७९ विन्दुमा

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा भव्य छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki