Tuesday, April 14, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

बैकरहरुबीच असारमा पनि निक्षेपको ब्याजदरलाई यथावत राख्ने सहमति

Sunday, June 12, 2022
बैकरहरुबीच असारमा पनि निक्षेपको ब्याजदरलाई यथावत राख्ने सहमति
993
VIEWS
Website Development Website Development Website Development

काठमाडौं- वाणिज्य बैंकहरुले आगामी महिना पनि निक्षेपको ब्याजदर नबढाउने भएका छन्। बैकरहरुबीच असारमा पनि निक्षेपको ब्याजदरलाई यथावत राख्ने सहमति भएको छ।अहिले ब्याजदर बढाउदा बैंकको लागत मात्रै बढ्ने त्यसले कुनै फाइदा नगर्ने देखिएकोले असार पनि ब्याजदर यथावत राख्ने सहमति भएको हो। “पैंसा बढेको छैन्, लागत बढाएर फाइदा गर्दैन भनेर नबढाउने जस्तो कुरा भएको छ” नेपाल बैंकर्स एशोशियसनको अध्यक्ष अनिल उपाध्यले भने “त्यसै आधारमा भोली एउटा सहमति गछौ।”

अहिले ब्याजदर बढाउने अवस्था नदेखिएकोले यथार्थ बस्ने कुरा भएको उनले बताए।

बैंकहरुले गत फागुन यता नै निक्षेपको ब्याजदर यथावत राख्दै आएका छन्। ब्याजदर बढाउदा पनि निक्षेप नबढेपछि उनीहरु ब्याजदर नबढाउने पक्षमा देखिएका हुन्।

फागुनदेखि नै बैंकहरुले मुद्दती निक्षेपमा ११.०३ प्रतिशत ब्याजदर दिँदै आएका छन्। आगामी महिना पनि बैंकहरुले यही ब्याजदरलाई निरन्तरता दिने भएका हुन्।

बैंकहरुले विगतमा निक्षेपमा बढाएको ब्याजदरले गर्दा उनीहरुको लागत निकै बढेको छ। यसले गर्दा आधार दर बढेर दोहोरो अंक नजिक पुगिसकेको छ। यसको असर बैंकहरुको कर्जाको ब्याजदरमा देखिन्छ। अहिले बैंकहरुको कर्जाको औसत ब्याजदर नै ११.४३ प्रतिशत पुगेको छ।

Comments
Order Cake Order Cake Order Cake
Share

Related Posts

आर्थिक

शेयर बजार साढे ४ अङ्कले बढ्दा ४ अर्ब ९० करोडको कारोबार

आर्थिक

राष्ट्र बैंकले १० दिनमै १ खर्ब ३० अर्ब रुपैयाँ तान्यो, ब्याजदर इतिहासकै न्यून विन्दुमा झर्दा पनि लगानी बढेन

आज नेप्से परिसूचक २३.५२ अंक घटेर १८९३.७० विन्दुमा झरेको छ
आर्थिक

शेयर बजार ५१ अङ्कले घट्याे, १० अर्ब ४६ करोड रुपैयाँको कारोबार

दसैँतिहार आउनै लाग्दा खानेतेलको मूल्यमा वृद्धि
आर्थिक

दसैँतिहार आउनै लाग्दा खानेतेलको मूल्यमा वृद्धि

चाडपर्वलाई लक्षित सुपथ मूल्य पसल सञ्चालनमा
आर्थिक

चाडपर्वलाई लक्षित सुपथ मूल्य पसल सञ्चालनमा

साताको पहिलो कारोबार दिनदेखि ओरालो लागेको नेप्से आज पनि सोही क्रम निरन्तर
आर्थिक

नेप्से परिसूचक ५०.७३ अंकले घटेर २६३७.७९ विन्दुमा

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा भव्य छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki