काठमाडौं – सेयर बजारको समस्या समाधानको लागि अर्थमन्त्रालयको अग्रसतामा ४ सदस्यीय समिति गठन भएको छ ।
आज अर्थमन्त्रालयमा बसेको राष्ट्र बैकका गभर्नर धितोपत्र बोर्डका अध्यक्ष र अर्थमन्त्रालयका अधिकारीहरू सहितमा बैठकले ४ सदस्य रहेको समिति गठन गरेको हो ।
उक्त समितिले पुँजी बजारको समस्या अध्ययन गर्ने र समितिको सिफारिसमा आवश्यक कार्य अगाडि बढाउने अर्थमन्त्री जनार्दन शर्माले बताए ।
Comments







