Sunday, April 19, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

 मंगलबारकाे बजार परिसूचक नेप्से ३५.५३ अंक गिरावट

Tuesday, May 31, 2022
 मंगलबारकाे बजार परिसूचक नेप्से ३५.५३ अंक गिरावट
993
VIEWS
Website Development Website Development Website Development

काठमाडौं – बजेट पछिको लगातार दोस्रो कारोबार दिन पनि सेयर बजारमा गिरावट भएको छ ।   आइतबार आगामी आर्थिक वर्ष २०७९-८० को बजेट सार्वजनिक भएसँगै कारोबार भएका दुवै दिने नेप्सेम गिरावट भएको छ ।  आगममी आथिर्टक वर्षको बजेट आएपछिको दुई कारोबार दिन नै नेप्सेमा गिरावट हुँदा सेयर लगानीकर्ताले बजेटलाई स्वागत गर्न नसेको देखिएको छ ।

सोमबार ५० अंकले गिरावट भएको नेप्सेमा आज पनि १.६३ प्रतिशतले गिरावट भएको छ ।  मंगलबार बजार परिसूचक नेप्से ३५.५३ अंकले गिरावट भएर २१३७.९२ अंकमा बन्द भएको छ । नेप्से सँगै  सामूहिक लगानी कोषबाहेक सबै उपसूचकमा गिरावट भएको छ ।

नेप्से लगातार घट्दा बजारमा १ अर्ब ३१ करोड ७७  लाखको कारोबार भएको छ । आज कारोबार भएकामध्ये एनआइसी एसिया बैंकको सवार्धिक ५ करोड ३८ लाखको कारोबार हुँदा नबिल बैंकको ३ करोड ८९ लाखको कारोबार भएको छ । यस्तै हिमालयन डिस्ट्रिलरीको ३ करोड ६८ लाखको कारोबार भएको छ ।

Order Cake Order Cake Order Cake

आज दिनभर बजारमा १९५ कम्पनीको  सेयर कारोबार भएकोमा १७५ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । यस्तै, १५ वटा कम्पनीको  सेयरमूल्य  वृद्धि हुँदा ५ वटा कम्पनीको सेयरमूल्य भने स्थिर रहेको छ ।

आज कारोबार भएकोमध्ये उपकार लघुवित्तको सेयरमूल्य सर्वाधिक ८.२३ प्रतिशतले वृद्धि भएको छ ।  यस्तै, सामलिङ पावरको सेयरमूल्य  ४.०२ प्रतिशतले वृद्धि हुँदा लाइफ इन्स्योरेनस कर्पोरेसन नेपालको  सेयरमूल्य  ३.३५ प्रतिशतले बढेको छ ।

यता मर्जर असफल भएर एक वर्षपछि कारोबार खुलेको नेपाल इन्भेष्टमेन्ट बैंकका सेयरमूल्य लगातार दोस्रो कारोबार दिन पनि नकारात्मक सर्किट लेभलमा बन्द भएको छ ।  यस्तै  एनएलजी इन्स्योरेन्सको  सेयरमूल्य  ६.५० प्रतिशतले गिरावट हुँदा कर्पोरेट डेभलपमेन्ट बैंकको  सेयरमूल्य  ५.७५ प्रतिशतले घटेको छ ।

Comments
Share

Related Posts

आर्थिक

शेयर बजार साढे ४ अङ्कले बढ्दा ४ अर्ब ९० करोडको कारोबार

आर्थिक

राष्ट्र बैंकले १० दिनमै १ खर्ब ३० अर्ब रुपैयाँ तान्यो, ब्याजदर इतिहासकै न्यून विन्दुमा झर्दा पनि लगानी बढेन

आज नेप्से परिसूचक २३.५२ अंक घटेर १८९३.७० विन्दुमा झरेको छ
आर्थिक

शेयर बजार ५१ अङ्कले घट्याे, १० अर्ब ४६ करोड रुपैयाँको कारोबार

दसैँतिहार आउनै लाग्दा खानेतेलको मूल्यमा वृद्धि
आर्थिक

दसैँतिहार आउनै लाग्दा खानेतेलको मूल्यमा वृद्धि

चाडपर्वलाई लक्षित सुपथ मूल्य पसल सञ्चालनमा
आर्थिक

चाडपर्वलाई लक्षित सुपथ मूल्य पसल सञ्चालनमा

साताको पहिलो कारोबार दिनदेखि ओरालो लागेको नेप्से आज पनि सोही क्रम निरन्तर
आर्थिक

नेप्से परिसूचक ५०.७३ अंकले घटेर २६३७.७९ विन्दुमा

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा भव्य छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki