Sunday, April 19, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

बजेटपछिको पहिलो कारोबारमा शुरुवातबाट नै गिरावट

Monday, May 30, 2022
बजेटपछिको पहिलो कारोबारमा शुरुवातबाट नै गिरावट
993
VIEWS
Website Development Website Development Website Development

काठमाडौं – बजेट पछिको पहिलो कारोबार दिन सेयर बजारमा दुई प्रतिशत माथिको गिरावट भएको छ । जेठ १५ मा अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९-८० को बजेट प्रस्तुत गरेका थिए ।

आइतबार बजेट आएसँगै सोमबार खुलेको बजारमा शुरुवातबाट नै गिरावट हुँदा २.०३ प्रतिशतको गिरावट भएर बन्द भएको छ । सोमबार नेप्से ४५.०२ अंकले गिरावट भएर २१७८.६९ अंकमा बन्द भएको छ । नेप्सेसँगै सबै उपसूचकमा गिराट भएको छ ।

यता नेप्सेमा २.०३ गिरावट भए पनि कारोबार भने १ अर्ब ३३ करोड ८९ लाख पुगेको छ । नेपाल दूरसञ्चार कम्पनीको सर्वाधिक ४ करोड ९६ लाखको कारोबार हुँदा अरुण भ्याली हाइड्रोपावरको ४ करोड ४२ लाखको कारोबार भएको छ ।

Order Cake Order Cake Order Cake

आज दिनभर बजारमा १९४ कम्पनीको सेयर कारोबार भएकोमा १८७ कम्पनीको सेयरमूल्य घटेको छ भने ५ कम्पनीको मात्रै सेयरमूल्य बढेको छ । यस्तै २ कम्पनीको सेयरमूल्य भने स्थिर छ । आज कारोबार भएकोमध्ये मध्य भोटेकोशी जलविद्युत कम्पनीको सेयरमूल्य बढेर सर्किट लेभलमा बन्द हुँदा उपकार लघुवित्तको ८.२३ प्रतिशतले बढेको छ ।

यता मर्जर सम्झौतासँगै एक वर्ष कारोबार रोकिएर मर्जर असफल भए पनि कारोबार खुलेको नेपाल इन्भेस्टमेन्ट बैंकको सेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।

Comments
Share

Related Posts

आर्थिक

शेयर बजार साढे ४ अङ्कले बढ्दा ४ अर्ब ९० करोडको कारोबार

आर्थिक

राष्ट्र बैंकले १० दिनमै १ खर्ब ३० अर्ब रुपैयाँ तान्यो, ब्याजदर इतिहासकै न्यून विन्दुमा झर्दा पनि लगानी बढेन

आज नेप्से परिसूचक २३.५२ अंक घटेर १८९३.७० विन्दुमा झरेको छ
आर्थिक

शेयर बजार ५१ अङ्कले घट्याे, १० अर्ब ४६ करोड रुपैयाँको कारोबार

दसैँतिहार आउनै लाग्दा खानेतेलको मूल्यमा वृद्धि
आर्थिक

दसैँतिहार आउनै लाग्दा खानेतेलको मूल्यमा वृद्धि

चाडपर्वलाई लक्षित सुपथ मूल्य पसल सञ्चालनमा
आर्थिक

चाडपर्वलाई लक्षित सुपथ मूल्य पसल सञ्चालनमा

साताको पहिलो कारोबार दिनदेखि ओरालो लागेको नेप्से आज पनि सोही क्रम निरन्तर
आर्थिक

नेप्से परिसूचक ५०.७३ अंकले घटेर २६३७.७९ विन्दुमा

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा भव्य छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki