Sunday, April 19, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

निर्वाचन परिणाममा कांग्रेसको अग्रता रहँदा सेयर बजारमा भने सकारात्मक प्रभाव पार्न सकेन

Tuesday, May 17, 2022
निर्वाचन परिणाममा कांग्रेसको अग्रता  रहँदा सेयर बजारमा भने सकारात्मक प्रभाव पार्न सकेन
993
VIEWS
Website Development Website Development Website Development

काठमाडौं – चार दिन बन्द भएर स्थानीय निर्वाचनपछि खुलेको सेयर बजारमा उच्च गिरावट भएको छ । स्थानीय तह निर्वाचनमा देशभर कांग्रेसको अग्रता कायम रहँदा निर्वाचन परिणामले सेयर बजारमा भने सकारात्मक प्रभाव पार्न सकेन ।

आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय र सोमबार बुद्ध जयन्तिको बिदाले गर्दा आज मंगलबार खुलेको सेयर बजारमा भारी गिरावट देखिएको छ । मंगलबार बजार परिसूचक नेप्से ३.६१ प्रतिशतको उच्च गिरावट हुँदा नेप्से पुनः २२ सय अंकको बिन्दुमा झरेको छ । आज नेप्से ८४.९० अंकले गिरावट भएर २२६५.५२ अंकमा बन्द भएको छ ।

नेप्सेसँगै सबै उपसूचकमा उच्च गिरावट भएको छ । नेप्सेमा ओरोलो लाग्दा कारोबार रकम पनि डेढ अर्बमा झरेको छ । आज बजारमा १ अर्ब ५४ करोड ४० लाखको कारोबार भएको छ ।

Order Cake Order Cake Order Cake

जसमध्ये जाल्पा सामुदायीक लघुवित्तको सर्वाधिक ९ करोड ७९ लाखको कारोबार हुँदा अरुण भ्याली हाइड्रोपावरको ५ करोड ७० लाख र सानीमा माइ हाइड्रोपावरको ५ करोड ५६ लाखको कारोबार भएको छ ।

आज दिनभर बजारमा १९० कम्पनीको सेयर कारोबार हुँदा १८८ कम्पनीको  सेयमूल्य घटेको छ । दुई कम्पनीको सेयरमूल्य मात्रै बढेको छ । आज कारोबारमा आएकामध्ये ३ कम्पनीको सेयरमूल्य घटेर नकारात्मक सर्किट लेभलमा बन्द भएको छ । बुद्ध भूमी हाइड्रोपावरको सेयरमूल्य ९.८४ प्रतिशतले गिरावट हुँदा इमर्जिङ नेपालको सेयरमूल्य ९.५६ प्रतिशतले घटेको छ ।

यता, बोटलर्स नेपालको सेयरमूल्य २ प्रतिशतले वृद्धि हुँदा सामुदायीक लघुवित्तको  सेयरमूल्य ४.९६ प्रतिशतले बढेको छ ।

Comments
Share
Source: Smart Akshyar Media

Related Posts

आर्थिक

शेयर बजार साढे ४ अङ्कले बढ्दा ४ अर्ब ९० करोडको कारोबार

आर्थिक

राष्ट्र बैंकले १० दिनमै १ खर्ब ३० अर्ब रुपैयाँ तान्यो, ब्याजदर इतिहासकै न्यून विन्दुमा झर्दा पनि लगानी बढेन

आज नेप्से परिसूचक २३.५२ अंक घटेर १८९३.७० विन्दुमा झरेको छ
आर्थिक

शेयर बजार ५१ अङ्कले घट्याे, १० अर्ब ४६ करोड रुपैयाँको कारोबार

दसैँतिहार आउनै लाग्दा खानेतेलको मूल्यमा वृद्धि
आर्थिक

दसैँतिहार आउनै लाग्दा खानेतेलको मूल्यमा वृद्धि

चाडपर्वलाई लक्षित सुपथ मूल्य पसल सञ्चालनमा
आर्थिक

चाडपर्वलाई लक्षित सुपथ मूल्य पसल सञ्चालनमा

साताको पहिलो कारोबार दिनदेखि ओरालो लागेको नेप्से आज पनि सोही क्रम निरन्तर
आर्थिक

नेप्से परिसूचक ५०.७३ अंकले घटेर २६३७.७९ विन्दुमा

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा भव्य छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki