Sunday, April 19, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

आयल निगमका खाता रित्तिए ,ऋणलिने प्रक्रिया अघि बढाइयाे

Thursday, April 7, 2022
993
VIEWS
Website Development Website Development Website Development

काठमाडौं,चैत्र २४

अर्थ मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहजतामा निगमले राष्ट्रिय वाणिज्य ब्याङ्कबाट ”दुई अर्ब रुपैयाँ ऋण लिने प्रक्रिया अघि बढाइएको” सहप्रवक्ता पुष्कर कार्कीले जानकारी दिए।

राष्ट्रिय वाणिज्य ब्याङ्कका सहायक कार्यकारी अधिकृत कविराज अधिकारीका अनुसार केही सहुलियतसहित निगमलाई व्यावसायिक ऋण उपलब्ध गराउने विषयमा कुराकानी भइरहेको छ।”नियम अनुसार प्रत्याभूति र सुरक्षा भयो भने दिन सक्छौँ। यो त ब्याङ्किङ अभ्यास भइहाल्यो,” अधिकारीले भने।नेपालमा प्रत्येक दिन दैनिक झन्डै ५,००० किलोलिटर पेट्रोल, ८,५०० किलोलिटर डिजेल र एक लाख २० हजार सिलिन्डर एलपी ग्यास खपत हुने गरेको निगमको भनाइ छ ।कार्कीका अनुसार दैनिक नोक्सानी ३१ करोड रुपैयाँ रहेको कारण निगम आर्थिक सङ्कटमा परेको हो।

बढ्दो मूल्यका कारण आर्थिक सङ्कट उत्पन्न हुन थालेसँगै यसै साता निगमले फेरि मूल्य समायोजन गरेको छ।हाल बजारमा प्रतिलिटर पेट्रोलको मूल्य रु १६० र डिजेल/मटितेलको मूल्य रु १४३ निर्धारण गरिएको छ। हवाई इन्धनको मूल्य पनि बढाइएको छ।गत साता इन्डियन आयल कर्पोरेसन आईओसीबाट प्राप्त मूल्यसूचीका आधारमा बजार मूल्य निर्धारण गर्दा पेट्रोलको झन्डै रु १८३ प्रतिलिटर, डिजेलको रु १७१, मटितेलको रु १३६, हवाई इन्धनको रु १८० र एलपी ग्यासको रु २,५२५ रहने निगमको भनाइ छ।र यही मूल्यमा बजारमा तेल बिक्री गर्ने हो भने निगम घाटा वा नाफाविना सहज रूपमा तेल आपूर्ति गर्न सक्ने अवस्थामा रहने बताइएको छ।

अन्तर्राष्ट्रिय बजारमा २०७७ पुसबाट पेट्रोलियम पदार्थको मूल्य बढ्न थालेको थियो।”यो १५-१६ महिनाको अवधिमा हामीसँग सञ्चित ३० अर्ब रुपैयाँ सकिएको छ भने अरू कुनै पनि कोषमा रकम छैन,” कार्कीले भने।योसँगै अबको दुई सातापछि इन्डियन आयल कर्पोरेसनलाई दिनुपर्ने भुक्तानीका लागि अब निगमसँग पैसा नपुग्ने अवस्था रहेको बताइएको छ।त्यसै कारण निगमसँग ऋण लिनुको विकल्प नरहेको अधिकारीहरू बताउँछन्।

Comments
Order Cake Order Cake Order Cake
Share

Related Posts

आर्थिक

शेयर बजार साढे ४ अङ्कले बढ्दा ४ अर्ब ९० करोडको कारोबार

आर्थिक

राष्ट्र बैंकले १० दिनमै १ खर्ब ३० अर्ब रुपैयाँ तान्यो, ब्याजदर इतिहासकै न्यून विन्दुमा झर्दा पनि लगानी बढेन

आज नेप्से परिसूचक २३.५२ अंक घटेर १८९३.७० विन्दुमा झरेको छ
आर्थिक

शेयर बजार ५१ अङ्कले घट्याे, १० अर्ब ४६ करोड रुपैयाँको कारोबार

दसैँतिहार आउनै लाग्दा खानेतेलको मूल्यमा वृद्धि
आर्थिक

दसैँतिहार आउनै लाग्दा खानेतेलको मूल्यमा वृद्धि

चाडपर्वलाई लक्षित सुपथ मूल्य पसल सञ्चालनमा
आर्थिक

चाडपर्वलाई लक्षित सुपथ मूल्य पसल सञ्चालनमा

साताको पहिलो कारोबार दिनदेखि ओरालो लागेको नेप्से आज पनि सोही क्रम निरन्तर
आर्थिक

नेप्से परिसूचक ५०.७३ अंकले घटेर २६३७.७९ विन्दुमा

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा भव्य छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki