Tuesday, April 21, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

बजार परिसूचक नेप्सेमा ३०.८९ अंकले गिरावट हुँदा २५१३.४१ अंकमा बन्द

Sunday, April 3, 2022
993
VIEWS
Website Development Website Development Website Development

साताको पहिलो कारोबार दिन आइबार सेयर बजार परिसूचक नेप्से १.२१ प्रतिशतले घटेर बन्द भएको छ । आइतबार बजार परिसूचक नेप्सेमा ३०.८९ अंकले गिरावट हुँदा २५१३.४१ अंकमा बन्द भएको छ ।

नेप्सेसँगै सबै उपसूचकमा गिरावट हुँदा म्युचुअल फन्ड उपसूचक भने स्थिर रह्यो । बजार परिसूचक ओरालो लाग्दै जाँदा कारोबार रकम पनि सुस्ताउँदै गएको छ ।  आइतबार बजारमा कारोबार रकम डेढ अर्बबाट पनि तल झरेको छ । आज दिनभर बजारमा एक अर्ब ४६ करोडको कारोबार भयो ।

बाह्य क्षेत्रमा बढ्दो दबाबले कमजोर बन्दै गरेको अर्थतन्त्र, बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजीको चरम अभाव र बढ्दो ब्याजदरले गर्दा लगानीकर्ता सेयर बजारमा सक्रिय हुन सकेको छैनन् । जसले गर्दा बजार परिसूचकसँगै कारोबार रकम पनि लगातार ओरालो लागेको छ । आज बजारमा कारोबार भएका मध्ये सूर्या लाइफ इन्स्योरेन्सको सर्वाधिक साढे नौ करोडमाथिको कारोबार हुँदा सिद्धार्थ इन्स्योरेन्सको पाँच करोड र नबिल बैंकको चार करोडको सेयर कारोबार भएको छ ।

Order Cake Order Cake Order Cake

आज दिनभर बजारमा कुल १९५ कम्पनीको सेयर कारोबारमा आएकामा १७२ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ भने १९ कम्पनीको सेयर मूल्य गिरावट हुँदा चार कम्पनीको सेयर मूल्य स्थिर छ ।

कारोबार भएका मध्ये  राष्ट्र उत्थान लघुवित्त, इमर्जिङ नेपाल र नेष्डो समृद्धि लघुवित्तको सेयर मूल्य बढेर सकारात्मक सर्किट लेभलमा बन्द हुँदा जालपा सामुदायिक लघुवित्तको ४.०१ प्रतिशतले बढेको छ । यी चारवटै कम्पनी हालै मात्रै सार्वजनिक निष्कासन गरेर नेप्सेमा सूचीकृत भएका हुन् ।

युनाइटेड इदी मार्दी एन्ड आरबी कम्पनीको सेयर मूल्य सर्वाधिक ५.०२ प्रतिशतले गिरावट हुँदा सूर्या लाइफको ५.०१ प्रतिशत र सामलिङ पावरको  ४.३५ प्रतिशतले गिरावट भएको छ ।

Comments
Share

Related Posts

आर्थिक

शेयर बजार साढे ४ अङ्कले बढ्दा ४ अर्ब ९० करोडको कारोबार

आर्थिक

राष्ट्र बैंकले १० दिनमै १ खर्ब ३० अर्ब रुपैयाँ तान्यो, ब्याजदर इतिहासकै न्यून विन्दुमा झर्दा पनि लगानी बढेन

आज नेप्से परिसूचक २३.५२ अंक घटेर १८९३.७० विन्दुमा झरेको छ
आर्थिक

शेयर बजार ५१ अङ्कले घट्याे, १० अर्ब ४६ करोड रुपैयाँको कारोबार

दसैँतिहार आउनै लाग्दा खानेतेलको मूल्यमा वृद्धि
आर्थिक

दसैँतिहार आउनै लाग्दा खानेतेलको मूल्यमा वृद्धि

चाडपर्वलाई लक्षित सुपथ मूल्य पसल सञ्चालनमा
आर्थिक

चाडपर्वलाई लक्षित सुपथ मूल्य पसल सञ्चालनमा

साताको पहिलो कारोबार दिनदेखि ओरालो लागेको नेप्से आज पनि सोही क्रम निरन्तर
आर्थिक

नेप्से परिसूचक ५०.७३ अंकले घटेर २६३७.७९ विन्दुमा

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा भव्य छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki