Sunday, April 19, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

सेयर बजार परिसूचक नेप्से करिब एक प्रतिशतले घट्दा कारोबार रकम एक अर्ब ८९ करोडमा सीमित

Thursday, March 31, 2022
993
VIEWS
Website Development Website Development Website Development

काठमाडौं,चैत्र १७

साताको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक नेप्से करिब एक प्रतिशतले घटेर बन्द भएको छ । बिहीबार बजार परिसूचक नेप्से २३.९५ अंक (०.९३ प्रतिशत) गिरावट भएर २५४४.३० अंकमा बन्द भएको छ ।

गएको बिहीबारदेखि मंगलबारसम्म लगातार चार कारोबार दिन घटेको नेप्से बुधबार भने ४०.६८ अंकले बढेको थियो । चार दिन घटेर पाँचौँ दिन बढेको नेप्से एक दिन पनि टिक्न सकेन ।

Order Cake Order Cake Order Cake

नेप्सेसँगै व्यापारबाहेक सबै उपसूचकमा गिरावट भएको छ । व्यापार उपसूचक भने ०.७५ प्रतिशतले वृद्धि भएको छ । बजार परिसूचकसँगै कारोबार रकम पनि ओरालो लागेको छ । मंगलबार दुई अर्ब पनि नपुगेको कारोबार रकम बुधबार दुई अर्ब २५ करोड पुगेको थियो । तर, आज बजारमा कारोबार रकम पुनः दुई अर्बबाट झरेर एक अर्ब ८९ करोडमा सीमित भएको छ ।दिनभर बजारमा कुल १९४ कम्पनीको सेयर कारोबार हुँदा १६४ कम्पनीको  सेयर मूल्यमा गिरावट भएको छ । १८ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा दुई कम्पनीको स्थिर रह्यो ।

आज बजारमा कारोबार भएकामध्ये इमर्जिङ नेपाल, राष्ट्र उत्थान लघुवित्त र नेष्डो समृद्धि लघुवित्तको सेयर मूल्य बढेर सकारात्मक सर्किट लेभलमा बन्द भएको छ । युनाइटेड इर्दी मार्दी एन्ड आरबी कम्पनीको ७.९० प्रतिशत र  बोटलर्स नेपाल तराईको सेयर मूल्य ५.०३ प्रतिशतले बढेको छ ।

नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य ४.७९ प्रतिशतले गिरावट हुँदा  युनाइटेड मोदी हाइड्रोपावरको ४.५३ प्रतिशत, युनियन हाइड्रोपावरको ४.३९ प्रतिशत, कर्णाली डेभलपमेन्ट बैंकको ४.३६ प्रतिशत र सप्तकोसी डेभलपमेन्ट बैंकको सेयर मूल्य ४.२२ प्रतिशतले गिरावट भएको छ ।

Comments
Share

Related Posts

आर्थिक

शेयर बजार साढे ४ अङ्कले बढ्दा ४ अर्ब ९० करोडको कारोबार

आर्थिक

राष्ट्र बैंकले १० दिनमै १ खर्ब ३० अर्ब रुपैयाँ तान्यो, ब्याजदर इतिहासकै न्यून विन्दुमा झर्दा पनि लगानी बढेन

आज नेप्से परिसूचक २३.५२ अंक घटेर १८९३.७० विन्दुमा झरेको छ
आर्थिक

शेयर बजार ५१ अङ्कले घट्याे, १० अर्ब ४६ करोड रुपैयाँको कारोबार

दसैँतिहार आउनै लाग्दा खानेतेलको मूल्यमा वृद्धि
आर्थिक

दसैँतिहार आउनै लाग्दा खानेतेलको मूल्यमा वृद्धि

चाडपर्वलाई लक्षित सुपथ मूल्य पसल सञ्चालनमा
आर्थिक

चाडपर्वलाई लक्षित सुपथ मूल्य पसल सञ्चालनमा

साताको पहिलो कारोबार दिनदेखि ओरालो लागेको नेप्से आज पनि सोही क्रम निरन्तर
आर्थिक

नेप्से परिसूचक ५०.७३ अंकले घटेर २६३७.७९ विन्दुमा

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा भव्य छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki