आज बुधबारको शेयर कारोबार १९.६५अंकले घटेर बन्द भएको छ । जम्मा २ सय ३१ कम्पनीको सेयर कारोबार हुँदा आजको बजारमा सबैभन्दा बढी शेयर कारोअबार एन.टि.सि.को भएको छ।
आजको नेप्से इन्डेक्स २६३१.३२ पुग्दा जम्माजम्मी दुई अर्ब ५७ करोड रुपैयाँ बराबरको सेयर कारोबार हुँदा ४९ लाख ६७ हजार कित्ता शेयर खरिद बिक्री भएको छ ।
होटल्स एण्ड टुरिजम , ननलाइफ इन्सुरेन्स र म्याचुयल फन्ड बाहेक अन्य सबै समुहहरुको नेप्से सुचक ओरालो लागेको छ ।
Comments






