Thursday, June 4, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

आगामी चैतसम्म खुलामञ्च सबैका लागि सधैं खुला गर्ने तयारी

गोरखापत्र

Friday, November 22, 2024
आगामी चैतसम्म खुलामञ्च सबैका लागि सधैं खुला गर्ने तयारी
8.5k
VIEWS
Website Development Website Development Website Development

काठमाडौं- खुलामञ्च लामो समयदेखि बन्द किन छ ? यो आम चासोको विषयको रुपमा छ । खुलामञ्चमा यतिबेला दूबो रोप्ने, गोड्ने लगायत विविध व्यवस्थापन पक्षका कामहरु भइरहेको छ ।

काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साहका सचिवालय सदस्यसमेत रहनुभएका पूर्वाधार सल्लाहकार सुनिल लम्सालका अनुसार आगामी चैतसम्म खुलामञ्च सबैका लागि सधैं खुला गर्ने तयारीका साथ काम अघि बढेको छ ।

उहाँले भन्नुभयो, “सामान्यतया यहाँ लेबलिङ गरियो । बर्खा महिनामा पनि हिलो नहुने तरिकाले काम भइरहेको छ । प्राकृतिक दूबो सिडिङ भइरहेकोे छ । यो दुबोको लाइफ लङ हुने, माटोलाई बढी क्याच गर्ने हुन्छ ।” फुटबल मैदानहरुमा प्रयोग हुने किसिमको दूबो त्यहाँ रोपिएको उहाँको भनाइ छ ।

Order Cake Order Cake Order Cake

महानगरको सार्वजनिक निर्माण विभागअन्तर्गत खुलामञ्च निर्माणको काम भइरहेको हो । अघिल्लो वर्ष सरसफाइका क्रममा चारसय ट्रिपर ढुङ्गा खुलामञ्चबाट फालिएको थियो । गत जेठदेखि खुलामञ्चभित्र व्यवस्थापनको काम सुरु भएको हो । त्यतिबेला वर्षाको कारण काममा अवरोध भयो । दसैँ यता भने तीव्ररुपमा काम अघि बढेको उहाँको भनाइ छ ।

उहाँका अनुसार ४६ रोपनी क्षेत्रफलमा रहेको खुलामञ्च व्यवस्थापनका लागि झण्डै एक करोड रुपियाँ रकम छुट्याइएको छ । यद्यपि बाहिर सुनिएजस्तो फुटबल मैदान मात्र बनाउन खाेजेको भन्ने कुरामा सत्यता नभएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “फुटबल मैदान भनेर चाहिँ गलत प्रचार गरेको हो । फुटबल मैदानजस्तै एकदम चटक्क मिलेको बनाउने, बिहान–साँझ १४ वर्ष मुनिका बालबालिकाले फुुटबल खेल्न पाउनेगरी यो योजना बनाएको हो ।”

१४ वर्षमुनिका बालबालिकाले फुटबल खेल्न पाउनेछन्, घुमफिरका लागि पार्क तथा पहिले जस्तै सभा, सम्मेलन सञ्चालन हुनेगरी बहुआयामिक प्रयोजनकै लागि खुलामञ्च खुला हुनेछ । उहाँले भन्नुभयो, “पहिलाभन्दा धेरै व्यवस्थित बनाएर खुला हुन्छ । फरक यति हो पहिले सभा, सम्मेलनका लागि मात्र खुला हुन्थ्यो । अब पार्क जसरी बस्न नि पाइयो, प्लेग्राउण्ड, इभेन्ट क्षेत्रको रुपमा पनि हुन्छ । मल्टीप्रपोज एरिया भयो यो ।”

उहाँले खुलामञ्चको मञ्च नयाँ बनाउनेदेखि त्यस क्षेत्रमा एकचोटीमा ५० देखि ६० जनाले सेवा लिन मिल्नेगरी शौचालय निर्माणको काम भइरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “खुला नहुँदासम्म प्रतीक्षा चाहिँ गर्नुपर्‍यो । अलि व्यवस्थित नहुँदासम्म चैतसम्म कुर्नुहोला ।”

Comments
Share
48
Shares

Related Posts

ताजा अक्षर

नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा

ताजा अक्षर

समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी

ताजा अक्षर

गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा
ताजा अक्षर

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा

आर्थिक

राष्ट्र बैंकले १० दिनमै १ खर्ब ३० अर्ब रुपैयाँ तान्यो, ब्याजदर इतिहासकै न्यून विन्दुमा झर्दा पनि लगानी बढेन

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki