Friday, May 1, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

रंगशाला निर्माणको बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीकाे सक्रियता

Sunday, August 4, 2024
रंगशाला निर्माणको बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीकाे सक्रियता
3.2k
VIEWS
Website Development Website Development Website Development

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल क्रिकेट संघका पदाधिकारी, खेलाडी र कलाकारसँग छलफल गरेका छन्। सिंहदरबारमा आइतबार बिहान उनीहरुसँग रंगशाला निर्माणको बारेमा छलफल गरेका हुन्।

प्रधानमन्त्री ओलीले बोलाएको छलफलमा क्यानका पदाधिकारी, खेलाडीसहित गायक/कलाकार बद्री पंगेनी,प्रकाश सपूत,रचना रिमाल,राजा राजेन्द्र पोखरेल,मिरुना मगरलगायत सहभागी थिए।

भेटपश्चात ओलीले फेसबुकमार्फत भनेका छन्,‘क्रिकेट रंगशालाका विषयमा आज क्यानका पदाधिकारी,खेलाडी,खेल प्रेमी कलाकार र सचिवालयका साथीहरुबीच छलफल भयो। यससँगै रंगशाला निर्माणको कामलाई द्रूत गतिमा अघि बढाउन सजिलो हुने छ। आजको बिहानी खाजा भेटपछि म उत्साहित छु।’

Order Cake Order Cake Order Cake

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले ३०० दिनभित्र  कीर्तिपुरस्थित टियु क्रिकेट रंगशालामा फ्लड लाइट र प्याराफिट निर्माण गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री ओलीले क्रिकेट रंगशालालाई सुविधा सम्पन्न बनाउने घोषणा गरेका थिए।

तत्पश्चात रंगशालाको कामलाई द्रूत गतिमा अघि बढाउन ओलीले विभिन्न चरणमा छलफल गरिरहेका छन्। ओलीले यस अगाडि क्यानका पदाधिकारी र त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा. केशरजंग बराल, विश्वविद्यालयका रेक्टर र रजिष्टारसँग पनि छुट्टाछुट्टै छलफल गरेका थिए। रंगशाला रहेको जग्गा लिजमा उपलब्ध गराउने विषयमा उनीहरूबीच छलफल भएको हो। प्रधानमन्त्री ओलीले टियु क्रिकेट रंगशाला रहेको जग्गा लिजमा उपलब्ध गराउन आग्रह गरेका थिए।

पछिल्लो समय नेपाली क्रिकेटले विश्वमै आफ्नो पहिचान दिलाउन सफल भएको छ। नेपाली टोली हालै विश्वकप खेलेको थियो। विश्वकपमा तीनवटै खेलमा पराजित भए पनि नेपाली टोलीले प्रतिस्पर्धात्मक खेल खेलेको थियो। महिला टोली पनि आजै एसिया कप खेलेर फर्किएको छ। उसले एसिया कपमा पहिलोपटक जित दर्ता गरेको थियो। युएईसँग जिते पनि भारत र पाकिस्तानसँग भने नेपाल पराजित भएको थियो।

Comments
Share
87
Shares

Related Posts

बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा भव्य छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार

बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा भव्य छात्रवृत्ति परीक्षा सम्पन्न

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी

जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ – कांग्रेस उपसभापति भुषाल
समाचार

जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ – कांग्रेस उपसभापति भुषाल

उपसभापति भुषालको दाबी – उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार

उपसभापति भुषालको दाबी – उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने

समाचार

जिल्लाको विकासमा केन्द्रीत हुने म्याग्दीका एमाले उम्मेदवारको प्रतिबद्धता

रौतहटमा लागाईएको कर्फ्यू हटाइयो
समाचार

रौतहटमा लागाईएको कर्फ्यू हटाइयो

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा भव्य छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki