Friday, June 19, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

समस्याग्रस्त सबै सहकारी र सबै ‘ठग’हरुप्रति छानबिन गर्ने संसदीय समिति कांग्रेसले स्वीकार्ने संकेत

कान्तिपुर दैनिक

Monday, May 13, 2024
सहकारी क्षेत्रमा देखिएको समस्या समाधानका लागि ऐन संशोधनकाे आवश्यकता: मन्त्री महर्जन
7.8k
VIEWS
Website Development Website Development Website Development

काठमाडौँ – संसद्को गतिरोध खोल्न प्रधानमन्त्री पुष्पकमल दाहालले राखेको मध्यमार्गी प्रस्तावप्रति कांग्रेस सकारात्मक बनेको छ । प्रधानमन्त्री दाहालले कांग्रेस नेताहरुसँग आइतबार राखेको प्रस्तावलाई लिएर आज बिहान बसेको पदाधिकारी बैठकमा छलफल भएको थियो ।

प्रधानमन्त्री भनेजस्तै समस्याग्रस्त सबै सहकारी र सहकारीको बचत अपचलनमा संलग्नै सबै ‘ठग’हरुप्रति छानबिन गर्ने संसदीय समिति बन्ने भएमा कांग्रेसले त्यसलाई स्वीकार्ने संकेत गरेको हो ।

प्रधानमन्त्री दाहालले उपप्रधान तथा गृहमन्त्रीलक्षित नभएर समस्याग्रस्त सबै सहकारीका र सहकारीका बचत अपलचनमा जोडिएका सबैमाथि छानबिन हुनेगरी संसदीय समिति बनाउन सकिने मध्यमार्गी प्रस्ताव अघि सारेका थिए ।

Order Cake Order Cake Order Cake

कांग्रेसले सहकारीको बचत अपचलनमा गृहमन्त्री लामिछाने संलग्न रहेको तथ्य प्रमाण नै सार्वजनिक भइसकेकाले उनीमा र समस्याग्रस्त सबै सहकारीका बारेमा छानबिन गर्नेगरी संसदीय समिति बनाउनुपर्ने माग गर्दै आएको थियो । खासगरी कांग्रेसको मुख्य निशाना उपप्रधान तथा गृहमन्त्री लामिछानेमाथि केन्द्रित रहेकाले सत्तारुढ दलले त्यसलाई अस्वीकार गर्दै आएका थिए ।

निकासका लागि सत्ता र प्रमुख प्रतिपक्ष दुवै दबाबमा पर्दै आएपनि प्रधानमन्त्री दाहालले सरकारको नीति तथा कार्यक्रमका प्रस्तुत हुने समय अघिनै संसद्को निकास खोल्ने गरी मध्यमार्गी सहमतिको कार्ड अघि सारेका हुन् । संघीय संसदको मंगलबार बस्ने संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले बजेटको नीति तथा कार्यक्रम वाचन गर्ने सरकारको कार्यक्रम छ ।

त्यसलाई लिएर दाहालले सोमबार एमाले अध्यक्ष केपी ओलीसँग छलफल गर्ने र त्यसलगत्तै कांग्रेस नेताहरुसँग बसेर सहमति बनाउने तयारी छ ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री समिति बनाउन सकारात्मक देखिएपनि सत्तारुढ अन्य दलको भूमिकाबारे शंका रहेको बताए ।

‘सहकारीबाट आम गरिब नेपाली जनताको पैसा अपचलन र ठगी भएको छ । सहकारीहरुको बचत अपचलन गर्नेहरुलाई कार्बाही गर्नुपर्छ भन्ने हाम्रो आधारभूत माग हो । त्यसभित्र रविजी पनि पर्नुहुन्छ’ लेखकले भने,‘रविका विरुद्धको मात्रै कुरा पनि होइन । देशभरीका ठगीकाविरुद्धको कुरा हो । कुनैपनि पार्टी अथवा नेता सहकारीका ठगीलाई बचाउन अगाडि आउनुभयो भने कांग्रेस दृढतापूर्वक लडाईं लड्न तयार छ ।’ उनले सहकारीको समस्या देशभरकै भएको बताए ।

‘समिति हाम्रो न्यूनतम माग हो । देशभरीका ठगीकाकाविरुद्ध हाम्रो आन्दोलन हो । सहकारीका बचत अपचलन गर्नेलाई बचाउन केही पार्टीहरु अगाडि आउन खोजीरहेका छन् । त्यसकाविरुद्धको आन्दोलन रोकिँदैन’ उनले भने,‘संसदीय समिति बनाउने कुरामा अहिले संवाद भइरहेको छ । प्रधानमन्त्री यसमा सकारात्मक हुनुहुन्छ ।’

Comments
Share
65
Shares

Related Posts

ताजा अक्षर

नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा

ताजा अक्षर

समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी

ताजा अक्षर

गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा
ताजा अक्षर

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा

आर्थिक

राष्ट्र बैंकले १० दिनमै १ खर्ब ३० अर्ब रुपैयाँ तान्यो, ब्याजदर इतिहासकै न्यून विन्दुमा झर्दा पनि लगानी बढेन

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki