Friday, June 19, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

गृह मन्त्रालय र मधेस सरकारको संयुक्त आयोजनामा जनकपुरमा प्रदेशस्तरीय सुरक्षा गोष्ठी

Wednesday, April 10, 2024
गृह मन्त्रालय र मधेस सरकारको संयुक्त आयोजनामा जनकपुरमा प्रदेशस्तरीय सुरक्षा गोष्ठी
3.2k
VIEWS
Website Development Website Development Website Development

काठमाडौँ- मधेश प्रदेशस्तरीय सुरक्षा गोष्ठी जनकपुरमा सुरु भएको छ।

 नेपाल सरकार (गृह मन्त्रालय) र मधेस सरकार (गृह, सञ्चार तथा कानून मन्त्रालय) को संयुक्त आयोजनामा सुरु भएको गोष्ठीमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेद्वारा उद्घाटन गरे।  गृह मन्त्रालयका सचिव एकनारायण अर्यालको अध्यक्षतामा सुरु भएको गोष्ठी आजै सकिने छ।

गोष्ठीमा मधेस प्रदेशका आठै जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रमुखसहित जिल्ला सुरक्षा समितिका सदस्य सहभागी रहेका छन्। तीन सत्रमा बाँडिएको गोष्ठीमा  आठै जिल्लाका प्रजिअले आफू नेतृत्वको जिल्लाको वस्तुस्थिति ब्रिफिङ गर्ने जनाइएको छ। त्यस्तै, सहसचिवद्वय नारायणप्रसाद भट्टराई र राजेन्द्रदेव पाण्डेले गृह मन्त्रालयको तर्फबाट कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

Order Cake Order Cake Order Cake

शान्ति सरक्षा, सेवा प्रवाह, अपराध नियन्त्रण, विपद् व्यवस्थापन, जनगुनोसो सम्बोधनलगायत क्षेत्रमा संघीय र प्रदेश सरकारका निकायबीच समन्वय र सहकार्यलाई थप मजबुद बनाउन गोष्ठीले योगदान गर्ने गृह मन्त्रालयको विश्वास छ।

गोष्ठीमा नेपाली सेनाका उपरथी प्रेमध्वज अधिकारी, मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर पनि सहभागी छन्।

गोष्ठीको समापन सत्रमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल, अर्थ मन्त्रालयका सचिव कृष्णहरि पुष्कर, मधेस सरकारका गृह, सञ्चार तथा कानून मन्त्री राजकुमार लेखी, मुख्यमन्त्री सरोजकुमार यादव र उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सम्बोधन गर्ने कार्यक्रम रहेको गृह मन्त्रालयले जनाएको छ।

Comments
Share
74
Shares

Related Posts

ताजा अक्षर

नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा

ताजा अक्षर

समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी

ताजा अक्षर

गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा
ताजा अक्षर

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा

आर्थिक

राष्ट्र बैंकले १० दिनमै १ खर्ब ३० अर्ब रुपैयाँ तान्यो, ब्याजदर इतिहासकै न्यून विन्दुमा झर्दा पनि लगानी बढेन

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki