काठमाडाैँ – लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा जोखबहादुर महरा नियुक्त भएका छन्। उनलाई आज लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
माओवादी केन्द्र लुम्बिनी प्रदेशसभाको दल नेता रहेका महराले ४८ सांसदकाे समर्थनसहित प्रदेश प्रमुख समक्ष मुख्यमन्त्रीको दाबी गरेका थिए।

Comments
Share







