Thursday, April 30, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

सेटिङमा महंगो औषधि भिडाउने बिरुद्व स्वास्थ्य मन्त्रीको एक्सन, वीर र कान्ति अस्पतालमा अनुगमन

Monday, February 26, 2024
सेटिङमा महंगो औषधि भिडाउने बिरुद्व स्वास्थ्य मन्त्रीको एक्सन, वीर र कान्ति अस्पतालमा अनुगमन
8.4k
VIEWS
Website Development Website Development Website Development

काठमाडौँ- सरकारी अस्पतालका फार्मेसीहरुमा औषधि राखेर सर्वसुलभ ढंगले विरामीलाई औषधि विक्रीबितरण नगरेर सेटिङमा बाहिरका फार्मेसीको महंगो औषधि किन्न बाध्य बनाउने सरकारी अस्पताल प्रमुख विरुद्व स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत कडा रुपमा प्रस्तुत भएका छन् ।

वीर अस्पतालका निर्देशकले अस्पताल भित्र सञ्चालित फार्मेसीमा औषधि नराखेर विरामीलाई बाहिरका फार्मेसीको महंगो औषधि किन्न बाध्य बनाएको व्यापक गुनासो आएपछि स्वास्थ्य मन्त्री बस्नेतले मन्त्रालय, औषधि व्यवस्था विभाग र सञ्चारकर्मी सहितको टोली सहित फागुन ३ गते वीर अस्पतालको फार्मेसीको निरीक्षण गरेका थिए । निरीक्षणका क्रममा वीर अस्पतालको फार्मेसीमा उपलब्ध हुनु पर्ने औषधिको २० प्रतिसत औषधि मात्र फेला परेको थियो । बाहिरका फार्मेसीहरुबाट सेटिङमा आर्थिक लाभ लिएर विरामीलाई महंगोमा औषधि किन्न बाध्य बनाएको र टेन्डरमा नकिनेर सिधै औषधि खरिद गरेर नियम विपरित काम गरेको पाइए पछि मन्त्री बस्नेतले वीरको नयाँ सर्जिकल भवन अगाडिको खाली ठाउँमा टहरा राखेर भए पनि अस्पतालको फार्मेसी चलाएर विरामीलाई सर्वसुलभ ढंगले औषधि उपलब्ध गराउन निर्देशन दिएका थिए । त्यही दिन वीर अस्पताल वरिपरि रहेका निजी फार्मेसीहरुको अनुगमन गर्दा औषधि विभागमा दर्ता नभएका औषधि विक्री वितरण गरेको, मिति गुज्रिएका औषधि विक्री गरेको र अत्यधिक महंगोमा औषधि वितरण गरेको भेटिएपछि दुई वटा फार्मेसी सिल गरिएको थियो । सोमबार पनि स्वास्थ्य मन्त्री बस्नेतको निर्देशनमा मन्त्रालय र औषधि विभागका महानिर्देशक सहितको टोलीले वीर अस्पतालको फार्मेसीको खरिद प्रकृया र कान्ति बाल अस्पतालको फार्मेसीको अनुगमन एवं निरीक्षण गरेको हो । स्वास्थ्य मन्त्रालयका निमित्त सचिव डा. दीपेन्द्ररमण सिंह, अतिरिक्त सचिव डा. टंक बारोकोटी, औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालको नेतृत्वमा वीर र कान्तिका फार्मेसी अनुगमन निरीक्षण गरिएको थियो ।

अनुगमनका क्रममा वीर अस्पतालमा नियम विपरित टेण्डर नै नगरि सेटिङमा औषधि खरिद हुने गरेको पाइएको छ । कान्ति बाल अस्पतालमा प्रयोग हुने औषधिको ८० प्रतिसत अस्पतालकै फार्मेसीमा रहेको पाइएको औषधि विभागका महानिर्देशक ढकालले जानकारी दिए । कान्तिको फार्मेसीमा जनशक्ति अभावका कारण समस्या भएको देखिएको ढकालले बताए । वीर अस्पतालको नयाँ सजिर्कल भवन अगाडिको खाली ठाउँमा टहरा निर्माण गरेर सर्वसुलभ ढंगले विरामीले औषधि किन्न सक्ने गरि फार्मेसी सञ्चालन गर्न स्वास्थ्य मन्त्री बस्नेतले दिएको निर्देशन अनुसार काम अगाडि बढेको वीर अस्पताल प्रसासनले जानकारी दिएको छ ।

Order Cake Order Cake Order Cake
Comments
Share
67
Shares

Related Posts

बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा भव्य छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार

बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा भव्य छात्रवृत्ति परीक्षा सम्पन्न

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी

जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ – कांग्रेस उपसभापति भुषाल
समाचार

जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ – कांग्रेस उपसभापति भुषाल

उपसभापति भुषालको दाबी – उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार

उपसभापति भुषालको दाबी – उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने

समाचार

जिल्लाको विकासमा केन्द्रीत हुने म्याग्दीका एमाले उम्मेदवारको प्रतिबद्धता

रौतहटमा लागाईएको कर्फ्यू हटाइयो
समाचार

रौतहटमा लागाईएको कर्फ्यू हटाइयो

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा भव्य छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki