Friday, June 19, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

भ्रष्टाचारको विश्वव्यापी सूचकाङ्कमा नेपालको २ स्थान सुधार, तर धेरै भ्रष्टाचार हुने देशहरूकै सूचीमा

Tuesday, January 30, 2024
भ्रष्टाचारको विश्वव्यापी सूचकाङ्कमा नेपालको २ स्थान सुधार, तर धेरै भ्रष्टाचार हुने देशहरूकै सूचीमा
3.1k
VIEWS
Website Development Website Development Website Development

काठमाडौँ – भ्रष्टाचारको विश्वव्यापी सूचकाङ्कमा नेपालले दुई स्थान सुधार गरेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले आज सार्वजनिक गरेको सन् २०२३ को विश्वव्यापी भ्रष्टाचारको सूचकाङ्कमा नेपाल ३५ अङ्कसहित १ सय ८ औँ स्थानमा रहेको हो ।

सन् २०२२ मा नेपाल ३४ अङ्कसहित १ सय १० औँ स्थानमा थियो । १ सय ८० वटा देश सहभागी यो सूचकाङ्कमा १ सय नम्बर पाउने देश अति स्वच्छ र शून्य नम्बर पाउने देश अति भ्रष्ट हुन्छ । यस वर्षको विश्वव्यापी औसत अङ्क ४३ रहेकोमा नेपालले ३५ नम्बर पाएको छ ।

नेपाल भ्रष्टाचार व्याप्त देशहरूकै सूचीमा रहेको छ । भ्रष्टाचारविरुद्धको जनचाहना सम्बोधन गर्न सरकार अति गम्भीर हुन जरुरी रहेको ट्रान्सपरेन्सीले जनाएको छ । यसका लागि संसदमा विचाराधीन रहेका भ्रष्टाचारविरोधी कानुनलाई फितलो बनाउन भएका प्रयास रोक्न, राजनीतिक व्यक्तिलाई पनि भ्रष्टाचारका मुद्दामा निष्पक्ष अनुसन्धान र कारबाही गर्न, सार्वजनिक पदाधिकारीको सम्पत्तिको जाँच गर्ने प्रतिबद्धता कार्यान्वयन गर्न र मन्त्रिपरिषद्को नीतिगत निर्णयका नाममा भ्रष्टाचारको अनुसन्धानबाट मुक्ति पाउने व्यवस्थाको अन्त्य गर्न ट्रान्सपरेन्सीले नेपाल सरकारसँग माग गरेको छ ।

Order Cake Order Cake Order Cake

विश्वका दुई तिहाइ देशले ५० भन्दा कम अङ्क पाएका छन् । अर्थात् दुई तिहाइभन्दा धेरै देशमा भ्रष्टाचार धेरै रहेको छ । ट्रान्सपरेन्सीले पछिल्लो १ दशकमा सार्वजनिक क्षेत्रको भ्रष्टाचार नियन्त्रण हुने कार्यमा प्रगति हुन नसकेको जनाएको छ ।

सन् २०२३ मा डेनमार्कले ९० अङ्क प्राप्त गरेर सबैभन्दा कम भ्रष्टाचार हुने देश बनेको छ भने ११ अङ्कसहित सोमालिया सबैभन्दा धेरै भ्रष्टाचार हुने देश रहेको छ ।

Comments
Share
74
Shares

Related Posts

ताजा अक्षर

नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा

ताजा अक्षर

समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी

ताजा अक्षर

गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा
ताजा अक्षर

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा

आर्थिक

राष्ट्र बैंकले १० दिनमै १ खर्ब ३० अर्ब रुपैयाँ तान्यो, ब्याजदर इतिहासकै न्यून विन्दुमा झर्दा पनि लगानी बढेन

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki