Friday, June 19, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

सार्क र बिमस्टेकलाई बलियो बनाउने विषयमा नेपाल र श्रीलङ्काबीच छलफल

Thursday, December 21, 2023
सार्क र बिमस्टेकलाई बलियो बनाउने विषयमा नेपाल र श्रीलङ्काबीच छलफल
3.2k
VIEWS
Website Development Website Development Website Development

काठमाडौँ – नेपाल र श्रीलङ्काबीच दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) लाई बलियो बनाउने विषयमा छलफल भएको छ ।

परराष्ट्रमन्त्री एनपी साउद र नेपाल भ्रमणमा रहेका श्रीलङ्काका विदेशमन्त्री अली साब्रीबीच आज बिहीवार काठमाण्डौमा भएको भेटवार्तामा सम्बन्धलाई थप बलियो बनाउनेबारे छलफल भएको हो । नेपाल र श्रीलङ्कालाई क्षेत्रीय सहयोग सङ्गठनहरू निकै महत्त्वपूर्ण हुने भएकाले सार्क र बिमस्टेकलाई चलायमान बनाउन छलफल भएको परराष्ट्रमन्त्री साउदले जानकारी दिनुभयो । यसका लागि सार्क र बिमस्टेकका सदस्य देशहरूसँग छलफल अघि बढाउने विषयमा पनि कुराकानी भएको उहाँको भनाइ छ ।

छलफलमा द्विपक्षीय सन्धिहरूको पुनरावलोकन, व्यापार, लगानी, कनेक्टिभिटी, पर्यटन, संस्कृति, शिक्षा, रक्षालगायतका विषयमा पनि कुराकानी भएको मन्त्री साउदले बताउनुभयाे । भेटमा संयुक्त राष्ट्र सङ्घ र अन्य बहुपक्षीय फोरमहरूमा नेपाल र श्रीलङ्का एकजुट भएर अघि बढ्ने सम्भावनाका विषयमा पनि कुराकानी भएको छ ।

Order Cake Order Cake Order Cake

नेपाल र श्रीलङ्काबीच अहिलेसम्म सधैँ सौहार्दपूर्ण सम्बन्ध रहेको र यसलाई निरन्तरता दिनुपर्नेमा पनि दुई जना मन्त्री सहमत हुनुभएको मन्त्रालयले जनाएको छ । गौतमबुद्धको जन्मस्थल नेपालमा अहिले पनि धेरै श्रीलङ्काली पर्यटक आइरहेको सन्दर्भमा पर्यटन प्रवर्द्धन र हवाई सम्पर्क विस्तारको बारेमा पनि परराष्ट्रमन्त्री साउद र श्रीलङ्काका विदेशमन्त्री साब्रीबीच छलफल भएको छ ।

Comments
Share
64
Shares

Related Posts

ताजा अक्षर

नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा

ताजा अक्षर

समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी

ताजा अक्षर

गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा
ताजा अक्षर

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा

आर्थिक

राष्ट्र बैंकले १० दिनमै १ खर्ब ३० अर्ब रुपैयाँ तान्यो, ब्याजदर इतिहासकै न्यून विन्दुमा झर्दा पनि लगानी बढेन

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki