Monday, June 22, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

नेपालको संसद्‌को रोष्ट्रमबाट संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसले औल्याए विश्वका समस्याहरू

Tuesday, October 31, 2023
नेपालको संसद्‌को रोष्ट्रमबाट संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसले औल्याए विश्वका समस्याहरू
1.4k
VIEWS
Website Development Website Development Website Development

काठमाडौँ – संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेसले नेपालको संसद्‌को रोष्ट्रममा पहिलो पटक उभिएर संम्बोधन गरेका छन् ।

नेपाल भ्रमणमा रहेका गुटेरेसले संसद्का दुवै सदनको संयुक्त बैठकलाई संम्बोधन गरेका छन् । नेपालको शान्ति प्रक्रियासहितका विषयमा संम्बोधन गरेका महासचिव गुटेरेसले विश्वका समस्याहरूको विषयमा पनि बताएका छन् । आज संसारमा अशान्ति रहेको भन्दै थुप्रै समस्या रहेको उनले औल्याएका छन् ।

“हामी आज संसारको अशान्तिको बीचमा एकअर्कालाई भेट्देछौँ । गरिबी र भोकमरीमा दशकौँको प्रगति उल्टिदैछन् । मुद्रास्फीतिले घरायसी र राष्ट्रिय बजेटलाई कमजोर बनाउँदैछ,” महासचिव गटेरेसले संम्बोधनमा भनेका छन्, “परिवारहरू होस वा राष्ट्रहरू, आर्थिक संकटको सामना गर्दैछन् ।”

Order Cake Order Cake Order Cake

उनले विश्वभर महिलाहरू समस्यासँग जुधिरहेको पनि उल्लेख गरेका छन् ।

“महिलाहरूको प्रतिनिधित्व जनसंख्याको अनुपातको तुलनामा र उनीहरूले पाउने पारिश्रमिक पुरुषको तुलनामा कम छ,” महासचिव गुटेरेसले भने ।

उनले हिंसा र द्वन्द्व विश्वको अर्को समस्या रहेको बताए ।

“हिंसा र द्वन्द्व चुलिएका छन् । मध्यपूर्वको द्वन्द्व नेपालबाट हजारौँ माइल टाढा हुँदा पनि इजरायलमा हमासको क्रूर आक्रमणका कारण पीडितहरूमध्ये धेरै नेपाली थिए,” महासचिव गुटेरेसले भने, “मृत्यु भएका १० नेपाली विद्यार्र्थीका परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु र बेपत्ता विपीन जोशीको सकुशल आगमनका लागि कामना गर्दछु ।”

उनले भूराजनीतिक विवादले विश्वव्यापी विवाद खतरनाक बन्दै गएको पनि बताए ।

“भू–राजनीतिक तनाव बढ्दै जाँदा विश्वव्यापी विभाजनहरू गहिरो र खतरनाक हुँदै गइरहेका छन,” महासचिव गुटेरेसले भने ।

उनले जलवायु परिवर्तनले प्रकोपको रूप धारण गरेको भन्दै त्यसको घातक प्रभावबाट जोगिनु अहिलेका लागि चुनौती बनिरहेको उल्लेख गरे ।

“यी संकटहरूको प्रतिकार्य गर्न विश्वले नेपालबाट धेरै सिक्न सक्छ,” नेपालको द्वन्द्व व्यवस्थापनसँग तुलना गर्दै महासचिव गुटेरेसले भने ।

Comments
Share
22
Shares

Related Posts

ताजा अक्षर

नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा

ताजा अक्षर

समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी

ताजा अक्षर

गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा
ताजा अक्षर

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा

आर्थिक

राष्ट्र बैंकले १० दिनमै १ खर्ब ३० अर्ब रुपैयाँ तान्यो, ब्याजदर इतिहासकै न्यून विन्दुमा झर्दा पनि लगानी बढेन

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki