Monday, June 1, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

इजरायल हमला: नौजना नेपाली घाइते र दुईजनाको अवस्था गम्भीर, सरकारद्वारा भर्त्सना

Sunday, October 8, 2023
इजरायल हमला: नौजना नेपाली घाइते र दुईजनाको अवस्था गम्भीर, सरकारद्वारा भर्त्सना
1.3k
VIEWS
Website Development Website Development Website Development

काठमाडौँ –  नेपाल सरकारले इजरायलमा  भएको आतंकवादी हमलाको भर्त्सना गरेको छ। उक्त हमलामा ठूलो मानवीय क्षति हुनाका साथै धेरै घाइते र हताहती भएका छन्।

‘यस दु:खद घडीमा, हामी इजरायल सरकारसँग ऐक्यबद्धता व्यक्त गर्दछौँ’, परराष्ट्र मन्त्रालयले आज विज्ञप्ति जारी गरी भनेको छ, ‘नेपाल सरकार इजरायलका जनता र सरकारका साथै यस निर्मम हमलाका पीडित र उनीहरूका परिवारप्रति गहिरो समवेदना प्रकट गर्दछ।’

उक्त हमला १४ जना नेपाली काम गरिरहेको फार्ममा पनि आक्रमण भएको मन्त्रालयले जनाएको छ। अहिलेसम्म नौजना नेपाली घाइते भएको र दुईजनाको अवस्था गम्भीर रहेको मन्त्रालयले जानकारी गराएको छ। मन्त्रालयले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ।

Order Cake Order Cake Order Cake

इजरायलस्थित नेपाली दूतावासले आक्रमण प्रभावित क्षेत्रमा बसोबास गर्ने नेपालीसँग निकट सम्पर्कमा रहेको जनाएको छ। नेपालीको सुरक्षा र उद्धारका साथै घाइतेको उपचारका लागि पनि दूतावासले इजरायली अधिकारीसँग सम्पर्क र समन्वय गरिरहेको सरकारले जानकारी दिएको छ।

स्थितिलाई ध्यानमा राख्दै इजरायलमा रहेका नेपाली नागरिकहरूलाई सतर्क रहन र अधिकारीहरूले दिएको सुझाव र सुरक्षाका उपाय पालना गर्न अनुरोध गरिएको छ।

परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्ति–

Press Statement

 The Government of Nepal strongly condemns the terrorist attack in Israel today that caused loss of precious human lives and injured many more. At this critical hour, we convey our solidarity with the Government of Israel.

The Government of Nepal extends heartfelt condolences and deepest sympathies to the people and Government of Israel as well as the victims of this cruel attack and their families. We wish for speedy recovery of the injured.

We have been informed that a farm, where 14 Nepalis were working, was also under attack. Nine of the Nepalis have been reportedly injured while two of them are in serious condition.

Further updates will be made in due course.

The Embassy of Nepal in Israel is in close communication with the Nepalis living in the areas under attack. The Embassy is also in contact and coordination with the Israeli authorities for the safety, security and rescue of the Nepalis as well as medical treatment of the injured.

Given the situation, Nepali nationals in Israel are requested to remain cautious and follow the safety measures advised by the authorities.

The contact details of the Embassy of Nepal in Israel are as follows:

Tel: +972(0)35168085
Ambassador Ms. Kanta Rizal +972545864423
First Secretary Mr. Arjun Ghimire +972528289300
Email: nepal.embassy@012.net.il

Ministry of Foreign Affairs
Singh Durbar, Kathmandu
7 October 2023

Comments
Share
15
Shares

Related Posts

ताजा अक्षर

नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा

ताजा अक्षर

समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी

ताजा अक्षर

गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा
ताजा अक्षर

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा

आर्थिक

राष्ट्र बैंकले १० दिनमै १ खर्ब ३० अर्ब रुपैयाँ तान्यो, ब्याजदर इतिहासकै न्यून विन्दुमा झर्दा पनि लगानी बढेन

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki