Sunday, May 31, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

अनुमति नलिई उपल्लो मुस्ताङ गएका एक भारतीय नागरिक र दुई चिनियाँ नागरिक पक्राउ

Friday, September 15, 2023
अनुमति नलिई उपल्लो मुस्ताङ गएका एक भारतीय नागरिक र दुई चिनियाँ नागरिक पक्राउ
1.3k
VIEWS
Website Development Website Development Website Development

काठमाडौँ- बिना अनुमति उपल्लो मुस्ताङ गएका दुई चिनियाँ नागरिक र एक भारतीय नागरिक पक्राउ परेका छन्। उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपलिकास्थित छोसेर सशस्त्र प्रहरीको बिओपी क्याम्प नजिकै दुई चिनियाँ सहित एक भारतीय नागरिक पक्राउ परेको मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रकान्त बस्नेतले जानकारी दिए।

उनका अनुसार पक्राउ पर्नेमा चिनियाँ नागरिक एक पुरुष र एक महिला छन् भने  भारतीय नागरिक पुरुष छन् ।  उनीहरू अन्दाजी ३०-३५ वर्ष उमेर समूहका रहेको प्रशासनको भनाइ छ।

सुरक्षाकर्मीले चेकजाँच गर्दा अनुमति नलिएको पाइएपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो। सुरक्षाकर्मीले पक्राउ गरी दुबै चिनियाँ नागरिकलाई जिल्लामा बुझाएको छ। जिल्ला प्रशासन कार्यालय मुस्ताङले पक्राउ परेका उनीहरूलाई सुरक्षाकर्मीको रोहवरमा अध्यागमन विभाग काठमाडौं पठाएको सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले बताए।

Order Cake Order Cake Order Cake

नेपाल सरकारले उपल्लो मुस्ताङलाई सुरक्षा संवेदनशीलताका कारण नियन्त्रित तथा निषेधित क्षेत्र घोषणा गरेको छ। त्यसैले उपल्लो मुस्ताङ जाने विदेशी पर्यटकले अध्यागमन विभागबाट १० दिनका लागि ५ सय डलर शुल्क तिरेर प्रवेश अनुमति लिने व्यवस्था छ। उपल्लो मुस्ताङ जाने विदेशीले १० कटेर थप दिन बसेमा दैनिक ५० डलर अतिरिक्त शूल्क लिने व्यवस्था छ।

Comments
Share
13
Shares

Related Posts

बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार

बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी

जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ – कांग्रेस उपसभापति भुषाल
समाचार

जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ – कांग्रेस उपसभापति भुषाल

उपसभापति भुषालको दाबी – उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार

उपसभापति भुषालको दाबी – उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने

समाचार

जिल्लाको विकासमा केन्द्रीत हुने म्याग्दीका एमाले उम्मेदवारको प्रतिबद्धता

रौतहटमा लागाईएको कर्फ्यू हटाइयो
समाचार

रौतहटमा लागाईएको कर्फ्यू हटाइयो

आजको सुन चाँदी दर

© Gold Rates Nepal

आजको विनिमय दर

© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki