Wednesday, August 26, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

१६ वर्षीय बालकसँग शारीरिक सम्पर्क गर्दा गर्भवती भएकी १३ वर्षीया बालिकाले छोरा जन्माइन्

Saturday, September 2, 2023
१६ वर्षीय बालकसँग शारीरिक सम्पर्क गर्दा गर्भवती भएकी १३ वर्षीया  बालिकाले छोरा जन्माइन्
1.6k
VIEWS
Website Development Website Development Website Development

विराटनगर- नोबेल शिक्षण अस्पतालमा १३ वर्षीया एक बालिकाले छोरा जन्माएकी छिन् । भदौ १२ गते मंगलबार बालिकाले पेट दुख्यो भनेपछि उपचारका लागि अभिभावकले अस्पताल लगेको मोरङ प्रहरी प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए । उपचारका क्रममा परीक्षण गर्दा बालिका गर्भवती भएको पत्ता लागेको थियो ।

१६ वर्षीय बालकसँग शारीरिक सम्पर्क गर्दा ८ महिनाअघि गर्भवती भएकी बालिकाले बुधबार बिहान स्वस्थ पुत्रलाई जन्म दिएकी छिन् । अस्पताल भर्ना भए पनि उनले ‘नर्मल डेलिभरी’मार्फत बच्चा जन्माएकी हुन् ।

उनले २ किलो ७ सय ग्रामको बच्चा (छोरा) जन्माएको बताउँदै डिएसपी दाहालले भने, ‘प्रारम्भिक अनुसन्धानबाट गत पुसमा बालबालिकाबिच शारीरिक सम्पर्क भएको खुलेको छ । बालकलाई ‘बाल निगरानी कक्ष’मा राखी घटनाको अनुसन्धान थालेका छौं ।’

Order Cake Order Cake Order Cake

बालिकाका अभिभावकले बालकविरुद्ध बालबिज्झ्याइँअन्तर्गत जबर्जस्ती करणी मुद्दामा किटानी जाहेरी दिएपछि अदालतबाट म्याद थप गरेको डिएसपी दाहालले बताए । उनले १८ वर्षमुनिका बालिकासँग सहमतिमै शारीरिक सम्पर्क भए पनि कानुनले त्यसलाई बलात्कार मानेको छ । बलात्कारमा बालक नै संलग्न रहेको पाइएको हो । लामो समयदेखि बालिकाको महिनावारी रोकिएको र उनी गर्भवती भएको कुरा एक्कासि पेट दुखेर अस्पताल लगेपछि मात्रै थाहा पाएको अभिभावकलाई उद्धृत गर्दै डिएसपी दाहालले बताए ।

Comments
Share
57
Shares

Related Posts

बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार

बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी

जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ – कांग्रेस उपसभापति भुषाल
समाचार

जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ – कांग्रेस उपसभापति भुषाल

उपसभापति भुषालको दाबी – उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार

उपसभापति भुषालको दाबी – उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने

समाचार

जिल्लाको विकासमा केन्द्रीत हुने म्याग्दीका एमाले उम्मेदवारको प्रतिबद्धता

रौतहटमा लागाईएको कर्फ्यू हटाइयो
समाचार

रौतहटमा लागाईएको कर्फ्यू हटाइयो

आजको सुन चाँदी दर

© Gold Rates Nepal

आजको विनिमय दर

© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki