Thursday, June 18, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

शान्त धरान उपमहानगरपालिका, ५ हजारभन्दा बढी जनपद प्रहरी र सशस्त्र प्रहरीकाे घेरा बन्दी

Saturday, August 26, 2023
शान्त धरान उपमहानगरपालिका, ५ हजारभन्दा बढी जनपद प्रहरी र सशस्त्र प्रहरीकाे घेरा बन्दी
6.3k
VIEWS
Website Development Website Development Website Development

धरान- प्रहरीको व्यापक घेराबन्दीका कारण सुनसरीको धरान उपमहानगरपालिका शान्त बनेको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीले हिजो राती १२ बजेदेखि आज राती १२ बजेसम्म निशेषाज्ञा जारी गरेपछि धरानलाई प्रहरीले चौतर्फी घेराबन्दी गरेर शान्तिसुरक्षा प्रदान गरेको छ।

आदिबासी जनजाती महासंघ धरान नगर समितिले मंगलबारेमा गाइगोरु काटेर भोज गरेको भिडियो सामाजिक सञ्जालमा हालेका थिए। त्यसको विरुद्धमा नेपालका प्रथम जगत गुरु बालशन्त र हिन्दुधर्म मान्ने गुरुहरुको अगुवाइमा आज धरानमा बृहत प्रदर्शन आयोजना गरिएको थियो। हिन्दुहरुले धरानमा प्रदर्शन गरेपछि पहिचान पक्षधरले प्रतिकार गर्ने धम्की दिएका दिए। त्यसपछि धरानमा सद्भाव भड्कन नदिन प्रहरीले हस्तक्षेप गरेको छ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले डेङ्गुको समस्या भोगिरहेका धरानबासीलाई विभिन्न पक्षबाट प्रदर्शन गर्ने भनिएपछि शान्ति सुरक्षाका लागि निशेषाज्ञा जारी गरिएको बताइन्।

Order Cake Order Cake Order Cake

सुनसरी प्रहरीका प्रवक्ता डिएसपी राजकुमार राइले धरानको शान्तिसुरक्षा मजबुत बनाउन धरान छिर्ने प्रत्येक गौडा र मुख्य बजार क्षेत्रमा प्रयाप्त प्रहरी परिचालन गरिएको बताए।

धरानमा ५ हजारभन्दा बढी जनपद प्रहरी र सशस्त्र प्रहरीले घेरा बन्दी गरी सुरक्षा चेक जाचलाई प्रभावकारी बनाएको छ। प्रहरीको सक्रियताका कारण धरानमा यातायातका साधन सञ्चालन भएको छैन भने पसलहरु पनि बन्द छ्न्। मानिसहरुको हिंडडुल पनि सामन्य छ।

धरानका मेयर हर्क सम्पाङले पनि एक अपील जारी गर्दै धरानको सद्भाव र एकतालाई जोड दिन सबैलाई आग्रह गरेका छन्। यता देशभरबाट आएका हिन्दु समर्थकहरुले धरानमा प्रदर्शन गर्न नपाएपछि इटहरीमा प्रदर्शन गर्ने तयारी गरेका छन्। कोशी प्रदेश प्रहरी प्रमुख डिआइजी राजेशनाथ बास्तोलाले कानुनविपरीतका क्रियाकलाप गर्नेहरुलाई पक्राउ गरी कडा कारवाही गर्ने  चेतावनी दिएका छन्।

Comments
Share
68
Shares

Related Posts

ताजा अक्षर

नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा

ताजा अक्षर

समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी

ताजा अक्षर

गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा
ताजा अक्षर

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा

आर्थिक

राष्ट्र बैंकले १० दिनमै १ खर्ब ३० अर्ब रुपैयाँ तान्यो, ब्याजदर इतिहासकै न्यून विन्दुमा झर्दा पनि लगानी बढेन

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki