Tuesday, June 23, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

विश्वम्भरप्रसाद श्रेष्ठले सम्हाले सर्वोच्च अदालतकाे नेतृत्व

Sunday, August 6, 2023
संवैधानिक परिषद् बैठकले प्रधानन्यायाधीशका लागि विश्वम्भरप्रसाद श्रेष्ठको नाम सिफारिस
6.5k
VIEWS
Website Development Website Development Website Development

काठमाडौँ – सर्वोच्च अदालतका प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको अवकासपछि वरिष्ठतम् न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले कायममुकायम नेतृत्व सम्हालेका छन् । उमेर हदका कारण प्रधानन्यायाधीश कार्कीको शनिबार अवकास भएको थियो ।

आइतबारदेखि कायममुकायम प्रधानन्यायाधीशको कार्य प्रारम्भ गरेका श्रेष्ठले कार्य प्रारम्भ गरेसँगै न्यायपालिका सुधारका विषयमा चाल्नुपर्ने तत्कालीन र दीर्घकालीन कदमका बारेमा सर्वोच्च अदालतका न्यायाधीशको राय, सुझाव मागेका छन् । कार्य प्रारम्भ गरेसँगै उनले न्यायाधीशहरुलाई डाकेर लिएको सुझावमा न्यायाधीशहरुले आफ्नोतर्फबाट सुझावहरु दिएका सर्वोच्च अदालतले जनाएको छ ।

“न्यायालयमा विचाराधीन पुराना मुद्दाको शीघ्र फर्छ्यौट गरी छिटो छरितो रुपमा न्याय सम्पादन कसरी गर्न सकिन्छ र सेवाग्राहीहरुलाई प्रदान गर्ने सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन कसरी सकिन्छ भन्ने विषयमा पनि छलफल भएको थियो,” सर्वोच्चका प्रवक्ता विमल पौडेलले गराएको जानकारीमा भनिएको छ, “सोका साथै न्यायाधीश एवं कर्मचारीको मनोबल उठाउने साथै सरोकारवाला निकायहरुबाट थप सहयोग र समन्वय प्राप्त गर्ने विषयमा पनि छलफल भयो ।”

Order Cake Order Cake Order Cake

कामु प्रधानन्यायाधीश श्रेष्ठले उच्च व्यवस्थापन तहलाई न्यायपालिकाबाट प्रवाह हुने सेवालाई चुस्त दुरुस्त एवं सेवाग्राहीमैत्री बनाउन थप क्रियाशील हुन निर्देशन दिएका थिए ।

त्यसक्रममा कामु प्रधानन्यायाधीश श्रेष्ठले न्यायिक सुधारका लागि उच्च अदालत र जिल्ला अदालतका न्यायाधीशहरुसँगसमेत छलफल गर्ने सोच रहेको भन्दै छिट्टै नै छलफल गर्ने बताएका छन् । उनले मातहतका अदालतको काम कारबाहीको बारेमा सचिवालयबाट दैनिक रुपमा प्रतिवेदन गर्ने पद्दतिको प्रारम्भ गर्ने समेत बताएका छन् ।

Comments
Share
56
Shares

Related Posts

ताजा अक्षर

नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा

ताजा अक्षर

समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी

ताजा अक्षर

गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा
ताजा अक्षर

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा

आर्थिक

राष्ट्र बैंकले १० दिनमै १ खर्ब ३० अर्ब रुपैयाँ तान्यो, ब्याजदर इतिहासकै न्यून विन्दुमा झर्दा पनि लगानी बढेन

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki